• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा उद्योग बाणिज्य संघको बैठक सम्पन्न

विविध निर्णय गर्नुका साथै कर अधिकृतलाई स्वागत

Dhankuta News by Dhankuta News
२०७८, १३ चैत्र आईतवार १९:१३
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा उद्योग बाणिज्य संघको बैठक सम्पन्न

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले करदाता सेवा कार्यालय धनकुटाका प्रमुखलाई स्वागत गर्नुका साथै संघको बैठक समेत गरी विभिन्न निर्णयहरु गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघले धनकुटा करदाता सेवा कार्यालयमा भर्खरै कार्यालय प्रमुखको रुपमा आउनु भएका कर अधिकृत भक्तराज निरौलालाई विशेष कार्यक्रमको आयोजना गरी स्वागत गर्दै कर शिक्षा र कर सचेतना कार्यका लागी आग्रह गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न भएको स्वागत कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे, पूर्वअध्यक्ष लालचन्द्र गोङ्वा, वरिष्ठ उपाध्यक्ष तारा तितुङ, उपाध्यक्ष कृष्णराज श्रेष्ठ, महिला उपाध्यक्ष निर्मला श्रेष्ठ, सचिव श्रीराम रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले कर अधिकृत भक्तराज निरौलालाई खादा माला लगाई स्वागत गर्दै सहकार्यका लागि आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदसस्यहरु रेजिना पलिखे, लिजा श्रेष्ठ, सुनिता थापा, शोभा श्रेष्ठ, दिजेश शाक्य, महेन्द्र थापा, नगेन्द्र काफ्ले, उज्वल श्रेष्ठ, विपिन थापा, सिँधुवा उद्योग बाणिज्य संघ शाखाका अध्यक्ष शिव श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका राजु शर्मा, धनकुटा उद्योग बाणिज्य संघका कार्यालय-सचिव सिचन प्रधान लगायतले करदाता सेवा कार्यालय धनकुटाका प्रमुख भक्तराज निरौलालाई खाँदा तथा टिका लगाई स्वागत गर्नु भएको थियो ।

सो अवसरमा करदाता सेवा कार्यालय धनकुटका प्रमुख भक्तराज निरौलालाई कर शिक्षा लगायत व्यवसायीहरुलाई करको दायरामा ल्याउन धनकुटा उद्योग बाणिज्य संघ संग सहकार्य गर्ने वताउँनुभयो ।

यसैगरि धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा बसेको संघको बैठकले कर शिक्षा र नाप तौल सम्वन्धि सचेतना कार्यक्रम धनकुटमा संचालन गर्ने र नयाँ बर्षको अवसरमा संघको पदाधिकारीहरुको क्षमता तथा नेतृत्व विकासका लागि अनुभव आदान-प्रदान गर्न कार्य समितिका पदाधिकारी सदस्यहरुको क्षमता विकास कार्यक्रमको साथ बनभोज कार्यक्रम चैत्र २६ गते गर्ने निर्णय गरेको संघका सचिव श्रीराम रायमाझीले बताउँनुभयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

मुक्तिनाथ विकास वैंकद्वारा विश्रान्ति आश्रमलार्ई खाद्यान्न सामाग्री सहयोग

Next Post

सत्तारुढ दलहरुले गठबन्धन गरी निर्वाचनमा जाने एमालेको भ्रममा नपर्न धनकुटेली मतदातामा अनुरोध

Next Post
सत्तारुढ दलहरुले गठबन्धन गरी निर्वाचनमा जाने एमालेको भ्रममा नपर्न धनकुटेली मतदातामा अनुरोध

सत्तारुढ दलहरुले गठबन्धन गरी निर्वाचनमा जाने एमालेको भ्रममा नपर्न धनकुटेली मतदातामा अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..