• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सत्तारुढ दलहरुले गठबन्धन गरी निर्वाचनमा जाने एमालेको भ्रममा नपर्न धनकुटेली मतदातामा अनुरोध

Dhankuta News by Dhankuta News
२०७८, १३ चैत्र आईतवार २२:०४
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter
सत्तारुढ दलहरुले गठबन्धन गरी निर्वाचनमा जाने एमालेको भ्रममा नपर्न धनकुटेली मतदातामा अनुरोध

धनकुटा । धनकुटामा सत्ता गठबन्धन दलहरुमा फुट ल्याउन नेकपा एमाले धनकुटाले भ्रम फैलाउन अनगल प्रचार गरेको भन्दै धनकुटा नगरमा सत्ता गठबन्धन दलहरुले आज संयुक्त बैठक गरी सवैलाई एमालेको भ्रममा नपर्न निर्णय गरेको छ ।

नेकपा एमाले धनकुटाले पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीसँग धनकुटाको तीन तहमा गठबन्धन गर्ने जानकारी दिएको विभिन्न संचार माध्यममा प्रकाशित समाचारले धनकुटामा भ्रम फैलाएकोले गम्भिरध्यानाकर्षण भएको बताउँदै धनकुटामा क्रियाशील सत्ता गठबन्धन दलहरुले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरु विचनै गठबन्धन हुने बैठक गरि निर्णय गरेका हुन् ।

धनकुटा नगरका सवै वडाहरुमा सत्ता गठबन्धन दलहरुले गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरि पालिका र वडाहरुमा गठबन्धन गर्ने निर्णय प्रति प्रतिवद्धता हुँदै वडास्तरसम्म सत्ता गठबन्धनको संयुक्त बैठक गर्ने र मतदाताहरुलाई गठबन्धनको सन्देश दिने लगायतका महत्वपूर्ण निर्णयहरु भएको नेपाली कांग्रेस धनकुटा नगरका सभापति नरेश श्रेष्ठले बताउँनुभयो ।

नेकपा एमाले धनकुटाले पत्रकार सम्मेलन गरी माओवादीसँग धनकुटाको तिन तहमा मिलेर निर्वाचनमा जाने प्रचार गरेर भ्रम सिर्जना गरेको प्रति आपत्ति जनाउँदै नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा धनकुटा नगर संयोजक गणेश विष्टले एमाले हारको हतास मानसिकतामा रहेकोले जनतामा भ्रम मात्र छरेको यसमा कुनै सत्यता नभएको नेकपा माओवादीले धनकुटामा सत्ता गठबन्धन दलहरुसँग मात्र मिलेर गठबन्धन गरेर निर्वाचनमा जाने बताउनुभयो ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजयसन्तोषी राईले सत्ता गठबन्धन दलहरुले सहकार्य गरेर गठबन्धन गरी धनकुटामा निर्वाचनमा जाने निर्णय भएपछि एमाले आत्तिएर अहिले जो पायो त्यही बोल्न र गर्न थालेको र उनीहरु हतोत्साही भएकाले गठबन्धनको जित सुनिश्चित बन्दै गएको बताउँनुभयो ।

जनता समाजवादी पार्टी धनकुटा जिल्लाका कोषाध्यक्ष सरोज आठपहरियाले तत्काल गठबन्धन दलहरुले वडा र टोलस्तरसम्म पुगेर एमालले फैलाएको भ्रमको विरुद्ध स्पष्ट पार्नु पर्ने वताउनुभयो ।

नेकपा माओवादी केन्द्र जिल्ला पार्टी कार्यालय धनकुटामा भएको सत्ता गठबन्धन दलहरुको धनकुटा नगरस्तरीय बैठकमा नेपाली कांग्रेस धनकुटाका नगर सभापति नरेश श्रेष्ठ, उपसभापति अमित लो तामाङ, नेकपा माओवादी केन्द्र धनकुटा नगरका अध्यक्ष हेमचन्द्र किराती, उपाध्यक्ष सुरेन आठपहरिया, सचिव खगेन्द्र विष्ट, नेकपा एकिकृत समाजवादीका धनकुटा नगरका अध्यक्ष सुजनभाई जोशी, इञ्चार्ज सोम वहादुर राई, जनता समाजवादी पार्टी धनकुटा जिल्लाका कोषाध्यक्ष सरोज आठपरिया, धनकुटा नगर अध्यक्ष दिलकुमार राईले सत्ता गठबन्धन दलहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरी संयुक्त रुपमा निर्वाचन जाने निर्णयसँगै नेकपा एमालेको हार निश्चित भएपछि हारको नेकपा एमालेका नेताहरुले अनगल प्रचार गरिरहेकोले भ्रममा नपर्न आग्रह गर्नु भएको छ ।

धनकुटामा क्रियाशील सत्ता गठबन्धनका नेताहरुले स्थानीय तहको निर्वाचनमा धनकुटामा सत्तारुढ दलहरुले गठबन्धन गरेर निर्वाचनमा जाने र जित्ने समेत भएकोले ढुक्क रहन धनकुटेली जनतालाई आग्रह गर्नुभएको छ ।

धनकुटा जिल्लामा सत्ता रुढ दलहरुले स्थानीय तहको निर्वाचनमा सात वटै पालिकाहरुमा गठबन्धन गरेर निर्वाचनमा जाने निर्णयसंगै गठबन्धनको पक्षमा जनलहर उर्लिएर आएपछि नेकपा एमाले धनकुटा हारको हतार मानसिकतामा पुगेको र सत्ता रुढ दलहरुमा नयाँ उत्साह र उर्जा थपिएको नेपाली कांग्रेसका सचिव राईले बताउँनु भयाे ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा उद्योग बाणिज्य संघको बैठक सम्पन्न

Next Post

सहिद प्रकाश थापा स्मृति ट्रष्टद्वारा विद्यार्थीलाई टिफिनक्यारी बक्स वितरण

Next Post
सहिद प्रकाश थापा स्मृति ट्रष्टद्वारा विद्यार्थीलाई टिफिनक्यारी बक्स वितरण

सहिद प्रकाश थापा स्मृति ट्रष्टद्वारा विद्यार्थीलाई टिफिनक्यारी बक्स वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..