• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा चार दिने डि-लाइसेन्स कम्युनिटी कोर्स

Dhankuta News by Dhankuta News
२०७९, १२ भाद्र आईतवार २०:५५
0
0
SHARES
151
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा चार दिने डि-लाइसेन्स कम्युनिटी कोर्स

धनकुटा । जिल्ला फुटबल संघ धनकुटाको आयोजनामा भाद्र ९ गते देखि संचालित चारदिने डि-लाइसेन्स कम्युनिटी कोर्स एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

प्रशिक्षक प्रशिक्षण प्रमुख सन्जित सिंह, प्रशिक्षकहरु भगवती राना मगर, श्याम मानन्धर र सरिन प्रधानद्वारा सन्चालित कम्युनिटी कोर्समा धनकुटा २७, मोरङबाट २ जना, सुनसरीबाट २ जना र काठमाडौ बाट १ जना गरि ३२ जना प्रशिक्षार्थी सहभागि रहेको जिल्ला फुटवल संघका उपाध्यक्ष दिवस खड्काले बताए ।

चार दिनसम्म संचालित कार्यक्रम डि-लाइसेन्स प्रशिक्षक उत्पादन गर्ने लक्ष्य का साथ संचालन गरिएको धनकुटा जिल्ला फुटबल महासंघका महासचिव सन्देश राईले बताए ।

धनकुटा नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत रामबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न  समापन कार्यक्रममा सहभागी ३२ जनालाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस कम्युनिटी कोर्स बाट धनकुटा जिल्लाको खेलाडीहरुको खेल विकास गर्ने प्रशिक्षक उत्पादन गर्ने विश्वास व्यक्त गरे ।

एन्फा प्रशिक्षक प्रशिक्षण शाखा प्रमुख सन्जित साहले कम्युनिटी कोर्स गर्नेहरुले फुटबललाई आम मानिसहरुको हेराइबाट नभइ एउटा प्रशिक्षकको रुपमा हेर्नुपर्ने र फुटबल प्रशिक्षणमा अनुशासित भएर लाग्न सहभागी लाई अनुरोध तथा धनकुटाबाट उत्कृष्ट प्रशिक्षक बन्नका लागि शुभकामना व्यक्त गरे ।

एन्फाबाट पछिल्लो समय केहि पनि यस्तो कार्यक्रम संचालन नभएको अवस्थामा धनकुटामा यो प्रकारको कार्यक्रम संचालन गर्न पाएकोमा जिल्ला फुटबल संघका अध्यक्ष मणि चेम्जोङले खुसी व्यक्त गर्दै धनकुटा जिल्लालाई फुटबलमय बनाउन चाँडै ग्रासरुट फुटबल, मेयर कप गोल्डकप लगायतका कार्यक्रम अगाडि बढाइने जानकारी दिए ।

समापन कार्यक्रममा जिल्ला फुटवल संघका पूर्वअध्यक्षहरु गोविन्द राई, धिरेन्द्र मिश्र र शम्भु प्रधान, गोकुन्डेश्वर बालमन्दिर मा.विका प्रधाध्यापक दामोदर मिश्र लगायतको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रमको संचालन महासचिव सन्देश राई र स्वागत मन्तव्य उपाध्यक्ष पदक श्रेष्ठले बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

Next Post

गठवन्धनको तर्फबाट जसपाले धनकुटामा टिकट पाउनुपर्छ- नेता चेम्जोङ

Next Post
गठवन्धनको तर्फबाट जसपाले धनकुटामा टिकट पाउनुपर्छ- नेता चेम्जोङ

गठवन्धनको तर्फबाट जसपाले धनकुटामा टिकट पाउनुपर्छ- नेता चेम्जोङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..