• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

मानवअधिकारको अवस्था वुझ्न इन्सेक र युरोपियन युनियनको टोली धनकुटामा

Dhankuta News by Dhankuta News
२०७९, ३१ आश्विन सोमबार १८:२४
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter
मानवअधिकारको अवस्था वुझ्न इन्सेक र युरोपियन युनियनको टोली धनकुटामा

धनकुटा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेशको समन्वयमा धनकुटामा मानव अधिकार रक्षक र युरोपियन युनियनका प्रतिनिधी बीच धनकुटामा मानवअधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक र युरोपियन युनियनको टोलीले धनकुटाको मानवअधिकारको अवस्थाको विषयमा जानकारी लिएको छ । छलफलमा डेलिगेशन द युरोपियन युनियन टुु नेपालका प्रतिनिधि डा।जोइले हिभानेट र लिसा सेफ्रासिक, युरोपियन युनियनकै शिवदत्त भण्डारी तथा इन्सेक मानव अधिकार शिक्षा कार्यक्रमका विभागीय प्रमुख मदन पौडेल प्रदेश १ प्रमुख सोमराज थापाको टोलीले धनकुटाको मानवअधिकारको विषयमा जानकारी लिएको थियो ।

कार्यक्रममा पारालिगल सहयोग समिति धनकुटाका अध्यक्ष कोपिला शंकरले मानव अधिकार रक्षकलाई आफैँ काम गर्न सक्ने बनाउँदै धनकुटामा अहिलेसम्म यस्ता कार्यक्रम हुन नसकेको बताइन् । उनले धनकुटाका कसरी काम गर्ने भनेर अधिकारकर्मी अन्यौलमा रहेको बताइन् ।

महिला पुनस्थापना केन्द्र धनकुटाकी अध्यक्ष हिमा चेम्जोङले सञ्चार माध्यम तथा सामाजिक सञ्जालको कारणले पिडित महिला झन पीडित हुनुपरेको बताइन् । पिडीत महिलालाई पटक पटक एउटै कुरा सञ्चारमाध्यम र सामाजिक सञ्जालले सार्वजनिक तथा विगत कोट्याइदिँदा समस्या भएको उनको भनाई छ ।

हुसाडेक नेपालको पूर्वअध्यक्ष गीता अधिकारीले पहिले र अहिले महिलाको अधिकारमा के कस्ता उपलब्धि भए यसको तथ्यांक विश्लेषण गर्नु पर्ने बताइन् । उनले महिलालाई ओझेलमा बनाएर देशको विकास हुन नसक्ने बताउदै आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिइन् ।

गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मीनप्रसाद सुवेदीले राजनीतिक दबाबका कारण धेरै पिडितहरुले न्याय पाउन नसकेको र पिडकको राजनितिक दलले संरक्षण गरिरहेको बताए । उनले न्यायको पहँुचमा पुग्नलाई राजनीतिक दललाई कसरी छेलेर जाने भन्ने विषयमा समस्या रहेको बताए । सुवेदीले समानताको कुरा महिलालाई मात्र नभइ ज्येष्ठ नागरिक, बालबालिका, दलित, अपाङ्गता लगायत सिमान्तकृत समूदायलाई पनि आवश्यक रहेको बताए ।

पत्रकार महासंघ धनकुटा पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरेले राजनितिक दलका धम्मीका कारण पत्रकारितामा समस्या रहेको बताए । उनले आफ्नो पक्षमा समाचार लेखाउन राजनितिक दलले पत्रकारलाई धम्क्याउने तथा आर्थिक प्रलोभनमा देखाएर धनकुटामा सञ्चारकर्मीलाई समस्यामा पार्ने तथा राजनितिक आस्थाका कारण केही पत्रकारले निष्पक्ष समाचार लेख्न छोडेको पनि बताए ।

पत्रकार महासंघ धनकुटा अध्यक्ष नगेन्द्र राईले सामाजिक सञ्जालका कारण पत्रकारिता धरापमा परेको बताए । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, अधिकारकर्मी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

साँगुरीगढी गाउँपालिकाद्वारा सेवानिवृत्त शिक्षक सम्मानित

Next Post

विश्व खाद्य दिवसको अवसरमा निवन्ध प्रतियोगिता

Next Post
विश्व खाद्य दिवसको अवसरमा निवन्ध प्रतियोगिता

विश्व खाद्य दिवसको अवसरमा निवन्ध प्रतियोगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..