• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

Dhankuta News by Dhankuta News
२०७९, १४ माघ शनिबार २२:२४
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा । शनिवार राती धनकुटा महोत्सवस्थलको प्रवेशद्वार गेटमा भएको अत्याधिक भीडमा ठेलमठेल हुँदा कन्सर्ट हेर्न गएका २४ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।

१९ जनाको अवस्था सामान्य रहेका छन् । गम्भिर घाइते भएका तीन सहित १९ जनालाई थप उपचारको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

जिल्ला अस्पताल धनकुटा

गम्भिर घाइते हुनेमा महालक्ष्मी नगरपालिकाकाको माहरेककटरेको श्रेया कटुवाल, प्रकट जीतपुरको श्रेष्ठ, प्रकटको आमा कुशुम श्रेष्ठ छन् । त्यस्तै धनकुटा नगरपालिका वडा नं. १ हिलेका उदिप राई, आइत राई, नन्दकुमार तामाङ, विशाल तामाङ, धनकुटा–५ शान्ता योगी, ठेगाना नखुलेका वर्ष ११ सुनिल लिम्बु, धनकुटा–७ को अंशु सुवेदी लगायत रहेका छन् ।

घाइते मध्ये ५ जना सामान्य घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको महोत्सव कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले बताए । रेफर भएका घाइते विरामीलाई थप उपचारको लागि छिटो भन्दा छिटो उद्वार गरी धरान स्थित विपी कोइरालामा पठाइएको उनले बताए ।

धनकुटा महोत्सबको आजको कार्यक्रममा चर्चित गायक प्रमोद खरेलको साँगितिक प्रस्तुती हुने तय भएको थियो । गायक खरेलको सांगितिक कार्यक्रम हेर्न दर्शकको अत्याधिक भीड लागेको थियो । उनको प्रस्तुती हुन केही समय अघिको घटना हो । घटना भएलगत्तै स्थानीय प्रशासनले महोत्सव अनिश्चितकालसम्मको लागि स्थगित गरेको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् ।

धनकुटा महोत्सवस्थल धनकुटा-५ तल्लो टुँडिखेल

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

Next Post

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

Next Post

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..