• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता: तुङ्खा, भेडेटार, शिर्जनशील, पिङ्वुङ अघिल्लो चरणमा प्रवेश

Dhankuta News by Dhankuta News
२०७९, २२ माघ आईतवार २२:०२
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter
चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता: तुङ्खा, भेडेटार, शिर्जनशील, पिङ्वुङ अघिल्लो चरणमा प्रवेश

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३ कुसेटारमा जारि चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता अन्र्तगत आइतवार चार खेल सम्पन्न भए ।

पहिलो खेलमा द राइजिङ युथ क्लवलाई शुन्यका विरुद्ध ५ गोलले पराजित गर्दै तुङ्खा अघिल्लो चरणमा प्रवेश गरेको छ । एक पक्षिय खेलमा सहज जित हासिल गर्दै तुङ्खा अघिल्लो चरणमा प्रवेश गरेको हो ।

त्यस्तै दोस्रो खेलमा उदयपुरलाई ४–१ गोलअन्तरले पराजित गर्दै भेडेटार फुटवल क्लव दोस्रो चरणमा प्रवेश गरेको छ ।

आजै सम्पन्न तेस्रो खेलमा सिर्जनशील फुटवल क्लव विजयी हुँदै दस्रो चरण प्रवेश गरेको छ । सिर्जनशीलले इन्द्रेणी फुटवल क्लवलाई ५–३ गोलअन्तरले पराजित गर्यो ।

आइतवार सम्पन्न अन्तिम खेलमा मौनावुधुक फुटवल क्लवलाई २–१ गोलअन्तरले पराजित गर्दै पिङ्वुङ फुटवल क्लव पनि दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्र्तगत सोमवार देखि दोस्रो चरणको खेलहरु हुने आयोजकले जानकारी दिएको छ । धनकुटा सहित तेह्रथुम र सुनसरीको गरी २३ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद ३० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ ।

श्रीपंञ्चमीको बेला कुसेटार लाग्दै आइरहेको सरस्वती बजारको अवसर पारेर विगत ४ वर्षदेखि प्रतियोगिता संचालन हुँदै आइरहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिता संचालन गर्नको लागि साँगुरीगढी गाउँपालिका र ३ नं वडा कार्यालयले पनि सहयोग गरेको छ । त्यस्तै स्थानीय वासिन्दा तथा कुसेटार घर भई रोजगारीको सिलसिलामा देश तथा विदेशमा रहेका व्यक्तिहरुवाट पनि सहयोग प्राप्त भइरहेको आयोजकले जानकारी दिएको छ । २५ गतेसम्म कुसेटारको खेल मैदानमा प्रतियोगिता संचालन भइरहेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सुरक्षाकर्मीहरुको सहयोग तथा धनकुटा उद्योग वाणिज्य संघकाे अगुवाईमा टुँडिखेलको सरफाई

Next Post

स्थापना दिवसको अवसरमा विरामीलाई फलफूल वितरण

Next Post
स्थापना दिवसको अवसरमा विरामीलाई फलफूल वितरण

स्थापना दिवसको अवसरमा विरामीलाई फलफूल वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..