• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सुरक्षाकर्मीहरुको सहयोग तथा धनकुटा उद्योग वाणिज्य संघकाे अगुवाईमा टुँडिखेलको सरफाई

Dhankuta News by Dhankuta News
२०७९, २१ माघ शनिबार २२:५९
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter
सुरक्षाकर्मीहरुको सहयोग तथा धनकुटा उद्योग वाणिज्य संघकाे अगुवाईमा टुँडिखेलको सरफाई

धनकुटा । धनकुटा नगरपालिका, नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा धनकुटा उद्योग बाणिज्य संघले महोत्सव स्थल टुँडिखेलको सरसफाइ गरेको छ ।

धनकुटा टुँडिखेलमा ११ दिनसम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकाडो एवं पाँचौ धनकुटा महोत्सव संचालनको भएकोले धनकुटा उद्योग बाणिज्य संघले धनकुटा नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा धनकुटा टुडिखेलको व्यापक सरसफाई गरेको हो ।

धनकुटा नगरपालिकाको सहयोगमा नेपाली सेनाको धनकुटा स्थित भिम दल गण सल्लेरी व्यारेक,सशस्त्र प्रहरी बलको छिन्ताङ्ग देवी गुल्म धनकुटा,जिल्ला प्रहरी कार्यालय धनकुटाको सुरक्षाकर्मीहरु र महोत्सव आयोजक समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागीतमा धनकुटा टुडिखेलको व्यापक सफसरफाई गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।

सरफाई गर्न महत्वपूर्ण सहयोग गर्नु भएकोमा नेपाली सेनाको धनकुटास्थित भीम दल गण, सशस्त्र प्रहरी बलको छिन्ताङ्गदेवी गुल्म, जिल्ला प्रहरी कार्यालय धनकुटालाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, उपाध्यक्ष निर्मला राई, सचिव श्रीराम रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठ, आयोजक समितिका सदस्य विष्णु माया कन्दङ्गवा, नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरिबहादुर लम्जेल, धनकुटा फुटवल संघका निर्वतमान अध्यक्ष गोविन्द राई, रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाका अध्यक्ष इश्वर श्रेष्ठले प्रशंसा पत्र र मायाको चिनो प्रदान गरे ।

प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकाडो एवं पाँचौ धनकुटा महोत्सव माघ ६ देखि १६ गतेसम्म धनकुटा टुँडिखेलमा भव्य रुपमा सञ्चालन भएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

जनज्योती सहकारी धनकुटाको दशौं साधारण सभा

Next Post

चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता: तुङ्खा, भेडेटार, शिर्जनशील, पिङ्वुङ अघिल्लो चरणमा प्रवेश

Next Post
चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता: तुङ्खा, भेडेटार, शिर्जनशील, पिङ्वुङ अघिल्लो चरणमा प्रवेश

चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता: तुङ्खा, भेडेटार, शिर्जनशील, पिङ्वुङ अघिल्लो चरणमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..