• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा महोत्सवमा भएको घटनाको छानविन समिति गठन

Dhankuta News by Dhankuta News
२०७९, २२ माघ आईतवार २२:२४
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा ।  गतमाघ ६ देखि १६ गतेसम्म धनकुटा-५ तल्लो टुँडिखेलमा सम्पन्न प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकाडो एवं पाँचौ धनकुटा महोत्सवको क्रममा भएको घट्नाको सत्य तथ्य छानमिन गर्न धनकुटा उद्योग बाणिज्य संघले उपाध्यक्ष खगेन्द्र विष्टको संयोजकमा सात सदस्यीय छानमिन समिति गठन गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा बसेको बैठकले संघका उपाध्यक्ष खगेन्द्र विष्ट संयोजक सदस्य- सचिव श्रीराम रायमाझी र सदस्यहरु राम घिसिङ्ग, उज्वल कर्मचार्य, अम्विका धमला, नविन श्रेष्ठ, लिला श्रेष्ठ रहने गरि छानविन समिति गठन गरेको हो ।

गठित समितिले एक महिना भित्र छानविन गरी धनकुटा उद्योग बाणिज्य संघमा प्रतिवेदन बुझाउनु पर्ने समय सिमा समेत दिएको छ ।

यसैगरी उक्त बैठकले घटनामा परी घाईते भएका विरामीहरुको उचारको लागी विरामीहरु दिएको विल भरपाई छानविन गर्नका लागी अर्का उपाध्यक्ष निर्मला राई श्रेष्ठको संयोजकत्वमा विल भरपाई छानमिन समिति समेत गठन गरेको छ । सो समितिको सदस्य सचिवमा श्रीराम रायमाझी र सदस्यहरुमा रुपेश श्रेष्ठ, अम्बिका धमला, शोभा श्रेष्ठ, महेन्द्र थापा, नगेन्द्र काफ्ले, रिदम श्रेष्ठ रहेको वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले वताइन् ।

महाेत्सवको क्रममा गत माघ १४ गते साँझ अत्याधिक भीडका कारण भीड नियन्त्रण हुन नसक्दा एक आपसमा ठेलमठेला हुँदा ३० जना घाईते भएकोमा १० जना सामान्य घाईते भएकाले उपचार पछि सोही दिन धनकुटा अस्पतालबाटै घर फर्किएको र १८ जनाको वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाबाट उपचार पछी अहिले घर फर्किएको र दुई जनाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भएकोमा एक जना उपचार पछी घर फर्किको र एक जना बालकको उपचार भैरहेकोमा उनको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको छिटै डिस्चार्ज हुने क्रममा रहेको सचिव श्रीराम रायमाझीले वताए

धनकुटा अस्पतालमा माघ १४ गते राती सम्म इमरजेन्सीमा दर्ता भएका विरामीहरु र जिल्ला प्रहरी कार्यालयको रेर्कडमा भएका विरामीहरुको अपस्तालबाट डिस्चार्ज नभए सम्मको उपचार खर्च व्यहोरेको धनकुटा उद्योग बाणिज्य संघले व्यहोरिरहेको छ ।

बैठकमा निर्वतमान अध्यक्ष उमेश घिमिरे, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, उपाध्यक्षहरु खगेन्द्र विष्ट, निर्मला राईलगायतले आआफ्नो धारणा राखेका थिए । प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकाडो एवं पाँचौ धनकुटा महोत्सव माघ ६ गते देखि माघ १६ गतेसम्म धनकुटा टुँडिखेलमा भव्य रुपमा संचालन भएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

स्थापना दिवसको अवसरमा विरामीलाई फलफूल वितरण

Next Post

धनकुटामा पनि विविध कार्यक्रमसहित क्यान्सर दिवस मनाइयो

Next Post
धनकुटामा पनि विविध कार्यक्रमसहित क्यान्सर दिवस मनाइयो

धनकुटामा पनि विविध कार्यक्रमसहित क्यान्सर दिवस मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..