• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

खुवाफोकका ३ सय २८ जना विद्यार्थीलाई न्यानो पोशाक र शैक्षिक सामाग्री

Dhankuta News by Dhankuta News
२०७९, २९ माघ आईतवार २०:३५
0
0
SHARES
141
VIEWS
Share on FacebookShare on Twitter
खुवाफोकका ३ सय २८ जना विद्यार्थीलाई न्यानो पोशाक र शैक्षिक सामाग्री

धनकुटा । हिमालयन वैंक लिमिटेड धरान शाखासँगको सहकार्यमा सेवक अभियान धरानले साँगुरीगढी गाउँपालिका वडा नंं ३ का सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

न्यानो पाेशाक स्वीटर र टोपी वितरण गर्दै साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई

खुवाफोकको मादेनस्थित भानुभक्त आधारभुत विद्यालयमा आइतवार एक कार्यक्रमको आयोजना गरि वडा भरिका ८ वटा सामुदायिक विद्यालयका ३ सय २८ जना विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर तथा टोपी, शैक्षिक सामाग्रीको रुपमा कापीकलम र खाजाको जुस वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष राईले न्यानो पोशाक र शैक्षिक सामाग्री सहयोग प्रति सेवक अभियान र हिमालयन वैंक धरानलाई धन्यवाद व्यक्त गरे । उनले सामाजिक कार्यका लागि गाउँपालिका सहकार्य गर्न सधै तयार हुने समेत बताए । र आगामी दिनमा सहयोगका लागि आग्रह समेत गरे ।

कार्यक्रममा मन्तव्य राख्दै साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई

जाडोमा बेला न्यानो पोशाक र शैक्षिक सामाग्री पाउँदा विद्यार्थीहरु दंग देखिन्थे । यस वडा भरिमा ८ वटा सामुदायिक विद्यालय रहेका छन् । खुवाफोक भौगोलिक रुपमा विकटता रहेको र यहाँका सामुदायिक विद्यालयमा अध्ययरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारका छन् । जाडोको बेला विद्यार्थीहरुलाई पठनपाठन गर्न सहज होस् भन्ने उद्देश्यले वितरण गरिएको सेवक अभियानका महासचिव खगेन्द्र कुँवरले बताए । उनका अनुसार हरेक विद्यार्थीलाई जाडोमा न्यानो हुने स्वीटर र टोपी सँगै कापी, कलम र खाजाको रुपमा जुस प्रदान गरिएको थियो ।

न्यानो पोशाक र शैक्षिक सामाग्री प्राप्त गर्नेमा भानुभक्त आ.वि.का ९३ जना, जलकन्या मा.वि. वेंशीटोलका ८५ जना, जनसेवा आ.वि.का ११ जना, पंचमी आ.वि. खुवाफोकका १३ जना, सिद्धेश्वरी आ.वि. ९४ जना, पंचमी आ.वि. साप्तेनका १० जना, शिरिसे आ.वि.का १२ जना र जनमुखी आ.वि.का १० जना विद्यार्थी रहेका छन् ।

कार्यक्रममा दिइएको जानकारी अनुसार शैक्षिक सामाग्री धरानको प्रदिप कोल्ड सेन्टरले सौजन्य गरेको हो । त्यस्तै विद्यार्थीलाई प्रदान गरिएको खाजा अरविन्द एण्ड व्रदर्श प्रा.लि. धरान–८ ले सौजन्य स्वरुप उपलब्ध गराएको थियो । भने न्यानो पोशाक स्वीटर र टोली हिमालयन वैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत र सेवक अभियानको संयुक्त साझेदारीमा वितरण गरिएको थियो । सेवक अभियानका अध्यक्ष राजीव हलवाइको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अभियानका महासचिव खगेन्द्र कुँबरले गरेका थिए । कार्यक्रमको स्थानीय व्यवस्थापन भानुभक्त आधारभुत विद्यालयका प्रधानाध्यापक विपना याखाले गरेकी थिइन् । कार्यक्रममा हिमालयन वैंकका प्रतिनिधि, स्थानीय अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

रेडक्रस धनकुटा सभापतिमा छत्रकुमार श्रेष्ठ

Next Post

धनकुटाको भीरगाउँमा सुरु भयो प्रसूति सेवा

Next Post
धनकुटाको भीरगाउँमा सुरु भयो प्रसूति सेवा

धनकुटाको भीरगाउँमा सुरु भयो प्रसूति सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..