• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

रिडी नाम्जे इको रिसोर्ट प्रालिको चौंथो वार्षिक साधारणसभा

Dhankuta News by Dhankuta News
२०७९, १४ फाल्गुन आईतवार २१:५६
0
0
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter
रिडी नाम्जे इको रिसोर्ट प्रालिको चौंथो वार्षिक साधारणसभा

धनकुटा । रिडी नाम्जे इको रिर्सोट प्रालिको चौथो साधारण सभाले शारदा मगरको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ । नाम्जेको थुम्कीमा सम्पन्न साधारण सभाले आगामी चार वर्षको लागि सर्वसम्मत रुपमा शारदा मगरलाई पूनः अध्यक्षमा चयन गरेको हो । संचालक समितिको सदस्यमा मानवहादुर वुढा, झकेन्द्र घर्ती मगर, ढकबहादुर मगर, तेजकुमार आले, हिमकर्ण मगर, टिकाराम पिठाकोटे थापा मगर, कर्णबहादुर मगर, खोजबहादुर लायो मगर लगायत छन् ।

कम्पनीले पर्यावरण र संस्कृतिको संरक्षण सहितको सामाजिक उद्यमशीलतालाई केन्द्रमा राखेर साँगुरीगढी गाउँपालिका वडा नं. ६ नाम्जेमा इकोरिसोर्टको निर्माण र संचालन गर्दैछ । रिडी नाम्जे इको रिर्सोट प्रालि २०७६ साल वैशाख २ गते कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा विधिवत दर्ता गरी स्थापना गरिएको हो । हाल कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैया रहेको छ भने जारी १० करोड छभने चुक्ता पुँजी ५ करोड ७१ लाख ३० हजार रुपैया रहेको छ । रिसोर्टमा रिडी ग्रुप प्रालिको ७५ प्रतिशतभन्दा वढी संस्थागत लगानी रहेको छ भने स्थानीय तथा अन्य लगानी कर्ताहरुको २५ प्रतिशत रहेको छ ।

कार्यक्रममा दिइएको जानकारी अनुसार कम्पनीको नाममा रहेको ९ रोपनी २ आना जग्गामध्ये हाल ६ रोपनी ११ आनामा मात्र रिसोर्टको भवन तीव्र रुपमा निर्माण भइरहेको छ । बाँकी रहेको २ रोपनी ७ आनामा व्यवसायिक योजना बनाएर काम शुरु गर्ने जानकारी दिइयो । रिडी नाम्जे रिर्सोटलाई नेपालकै नमूना इको रिसोर्ट बनाउने सोंचको साथ काम गरिरहेको अध्यक्ष शारदा मगरले बताइन् । उनले इसो रिसोर्टमार्फत पर्यावरण, संस्कृति र उद्यमशीलताको प्रवद्र्धन कम्पनीको मुख्य उद्देश्य रहेको बताइन् । ‘पर्यावरण र संस्कृति पनि जोगाउने र व्यवसायिक उद्यम पनि गर्ने दीर्घकालीन सोंचका साथ इकोरिसोर्ट संचालन गर्नेछौं’ उनले भनिन् ‘पर्यावरण र संस्कृति मासेर नाफाको लागि मात्र गरिने व्यवसाय दिगो हुन सक्दैन । सामुहिक लगानी, सामुहिक उद्यमशीलता र सामाजिक दायित्व रिडी नाम्जे इको रिसोर्टको मार्गदर्शन सिद्धान्त हो’ रिडी नाम्जे इको रिसोर्ट आगामी २०८० साल भित्र निर्माण कार्य सम्पन्न भइसक्ने र २०८१ को सुरुवाट रिसोर्ट संचालन हुने कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का पूर्वकृषि मन्त्री तथा प्रदेश सभा सदस्य राम राना मगरले पानसमा वत्ति वालेर उद्घाटन गरेका थिए । कार्यक्रम विशेष अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, होटल एशोसिएशन अफ भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठ, रिडी सोपका अध्यक्ष मिलन थापा, प्रदेश सभा सदस्य नारायण वुर्जा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कम्पनीका अध्यक्ष शारदा मगरको अध्यक्षतामा सम्पन्न साधारण सभामा स्वागत मन्तव्य नेपाल मगर संघ प्रदेश नंं १ अध्यक्ष तेजकुमार आलेले राखेका थिए ।

साँगुरीगढी गाउँपालिका वडा नं ६ स्थित नाम्जेमा निर्माणाधिन् रिडी नाम्जे इको रिसोर्ट प्रा.लि.

 

 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सञ्चारिका समूह धनकुटाको अध्यक्षमा शर्मिला राई

Next Post

प्रहरीले चार सय किलाे गाँजा जलाएर नष्ट गर्याे

Next Post
प्रहरीले चार सय किलाे गाँजा जलाएर नष्ट गर्याे

प्रहरीले चार सय किलाे गाँजा जलाएर नष्ट गर्याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..