• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा काेशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै

Dhankuta News by Dhankuta News
२०७९, ५ चैत्र आईतवार १०:१४
0
0
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा काेशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै

धनकुटा । आगामी चैत्र ८ देखि १२ गतेसम्म धनकुटामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धनकुटा जिल्ला ब्याडमिन्टन संघ धनकुटाको आयोजनामा कोशी प्रदेश स्तरीय तथा खुल्ला दोस्रो धनकुटा कप-२०७९ ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रदेश खुल्ला पुरुष तथा महिला एकल, डबल्स, खुल्ला नेपाल भेट्रान्स र खुल्ला नेपाल सुपर नेपाल भेट्रान्स गरि ६ वटा विधामा खेल हुनेछ । प्रदेश खुल्ला पुरुष तथा महिला एकल र डबल्समा प्रथम हुनेले २० हजार, दोस्रोले १२ हजार र तेस्रोले ४/४ हजार नगद, मेडल ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने धनकुटा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष यज्ञश्वरवहादुर श्रेष्ठले बताए ।

त्यस्तै पुरुष तथा महिला डबलमा प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले ५/५ हजार नगद सहित मेडल ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने जनाइएको छ ।

खुल्ला नेपाल भेट्रान्स ४५ वर्ष माथि र खुल्ला नेपाल सुपर नेपाल भेट्रान्स ५५ वर्ष माथि प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ५/५ हजार नगद सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । सबै विधामा गरी दुई सय भन्दा वढी खेलाडिहरु सहभागी हुनेछन् । प्रतियोगितामा १५ लाख ५० हजार खर्च हुने बताइएको छ । प्रतियोगिताको मुख्य प्रायोजक धनकुटा नगरपालिका, सहप्रायोजक छिन्ताङ घर भई हाल हङकङ निवासी बिरभक्त्त राई, प्रदेश खेलकुद विकास वोर्ड कोशी प्रदेश सहकार्यको रुपमा रहेको छ ।

चैत्र ८ गते देखि हुने प्रतियोगिता धनकुटा-६ स्थित बहुउद्देश्यीय सामुदायिक भवनमा हुनेछ । प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले गर्ने तय भएको आयोजकले जानकारी दिएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नेपाली कांग्रेसको पाख्रिवासमा र घोर्लिखर्कमा कार्यकर्ता भेटघाट

Next Post

धनकुटा नगरमा सरसफाई अभियान

Next Post
धनकुटा नगरमा सरसफाई अभियान

धनकुटा नगरमा सरसफाई अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..