• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

विभिन्न माग राख्दै शहरी विकास मन्त्री गुरुङ समक्ष कांग्रेस धनकुटाको ज्ञापनपत्र

Dhankuta News by Dhankuta News
२०८०, ८ बैशाख शुक्रबार २१:५०
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
विभिन्न माग राख्दै शहरी विकास मन्त्री गुरुङ समक्ष कांग्रेस धनकुटाको ज्ञापनपत्र

धनकुटा जिल्लाका शहरी सडक तथा पार्कहरु र भवनहरु निर्माण गर्नका लागी सहरी विकास मन्त्री गुरुङ्ग समक्ष माग पत्र प्रस्तुत धनकुटा ७ बैसाख,

धनकुटा । धनकुटा जिल्लामा शहरी सडकहरु र पार्कहरु निर्माण गर्नका लागी विभिन्न योजनाहरुका लागी बजेट बिनियोजन गरी दिन सहरी बिकास मन्त्री सिता गुरुङ्गलाई नेपाली कांग्रेस धनकुटाको तर्फबाट माग गरिएको छ ।

सहरी विकास मन्त्री सिता गुरुङ्गलाई सहरी विकास मन्त्रालय काठमाण्डौमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,प्रदेश महाधिवेशन प्रतिनिधि राजेश्वर वहादुर श्रेष्ठ लगायतका टोलीले भेटघाट गरी धनकुटा जिल्लामा पार्कहरु र विभिन्न शहरी सडकहरु निर्र्माण गर्नका लागीम माग पत्र पेश गरिएको हो ।

सहरी विकास मन्त्री सिता गुरुङ्गलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई सहित टोली धनकुटा जिल्लाका सात वटै पालिकाहरुमा पार्कहरु,भवन निर्माण तथा सहरी सडक निर्माणका लागी विभिन्न योजनाहरु सहित बजेट बिनियोजन गरी दिन हुन माग पत्र बुझाइएकाे नेपाल पत्रकार महासंघ धनकुटाका निर्वतमान अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

आगामी वैशाख १५ गते नेपाली कांग्रेस धनकुटा नगरको सम्मेलन

Next Post

विज्ञापन: सामाजिक परिचालक आवश्यकता

Next Post
विज्ञापन: सामाजिक परिचालक आवश्यकता

विज्ञापन: सामाजिक परिचालक आवश्यकता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..