• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

स्वास्थ्यकर्मी राकेश राईको स्मृतिमा अक्षय कोष स्थापना

Dhankuta News by Dhankuta News
२०८०, १३ बैशाख बुधबार २१:३२
0
0
SHARES
115
VIEWS
Share on FacebookShare on Twitter
स्वास्थ्यकर्मी राकेश राईको स्मृतिमा अक्षय कोष स्थापना

धनकुटा । दुई वर्ष अघि सडक दुर्घटनामा परि निधन भएका प्राथमिक स्वास्थ्य केन्द्र डाँडाबजारमा कार्यरत स्वास्थ्यकर्मी राकेश राईको स्मृतिमा परिवारले २ लाख ५१ हजार रुपैयाको अक्षयकोष स्थापना गरेका छन् ।

बुधवार प्राथमिक स्वास्थ्य केन्द्र डाँडाबजारमा आयोजित एक कार्यक्रमका विच स्वर्गीय राईका वुवा अकल वहादुर राई र आमा राजकुमारी राईले संयुक्त रुपमा चेक र अक्षय कोषको आवश्यक कागजातहरु स्वास्थ्य केन्द्रका प्रमुख डा. जुवेर आलम अन्सारी, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, ५ नं. वडाका वडाध्यक्ष खड्गबहादुर लिम्बुलाई हस्तान्तरण गरेका थिए ।

छोराको स्वास्थ्य क्षेत्रको अधुरो कार्यलाई पुरा गर्ने लक्ष्यका साथ अक्षय कोषको स्थापना गरेको वुवा राजकुमार राईले बताए । प्राथमिक स्वास्थ्य केन्द्र डाँडाबजारको तर्फमा स्वर्गीय राईको वुवाआमालाई सो अवसरमा सम्मान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले सम्मान पत्र प्रदान गरेका थिए ।

अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट स्वास्थ्य, शिक्षा लगायत अन्य महत्वपूर्ण कार्यमा खर्च गरिने बताइएको छ । स्वर्गीय राईको स्मृति सभाको अवसरमा स्वास्थ्य केन्द्र परिसरमा विरामीलाई वस्न सहज होस् भन्ने उदेश्यले फलैचा समेत स्थापना गरिएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

विज्ञापन: सामाजिक परिचालक आवश्यकता

Next Post

नेपाली कांग्रेस धनकुटाको जिल्ला सम्मेलन वैशाख २६ गते, महामन्त्री गगन थापाले सम्वाेधन गर्ने

Next Post
नेपाली कांग्रेस धनकुटाको जिल्ला सम्मेलन वैशाख २६ गते, महामन्त्री गगन थापाले सम्वाेधन गर्ने

नेपाली कांग्रेस धनकुटाको जिल्ला सम्मेलन वैशाख २६ गते, महामन्त्री गगन थापाले सम्वाेधन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..