• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, मंसिर २३, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कांग्रेस महामन्त्री गगन थापा जेठ २५ गते धनकुटा आउँदै

Dhankuta News by Dhankuta News
२०८०, २३ जेष्ठ मंगलवार २२:५६
0
0
SHARES
149
VIEWS
Share on FacebookShare on Twitter
कांग्रेस महामन्त्री गगन थापा जेठ २५ गते धनकुटा आउँदै

धनकुटा । नेपाली कांग्रेस धनकुटाको जिल्ला सम्मेलनको उद्घाटन गर्न नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा जेष्ठ २५ गते धनकुटा आउने भएका छन्आ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलन धनकुटाको सामुदायिक भवनमा भव्य रुपमा गर्ने निर्णय गर्दै सम्पूर्ण प्रतिवेदनहरु पास गद्रै सम्मेलनको उद्घाटन गर्न महामन्त्री गगन कुमार थापालाई प्रमुख अथितिको रुपमा आमन्त्रण गर्ने निर्णय समेत गरेको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

बैठकमा संविधानसभा सदस्य लिला सुब्बा, नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिलकुमार डंगोल, सचिव विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, सहसचिव रोशन श्रेष्ठ, कोषाध्यक्ष सरस्वती मगर, जिल्ला सदस्यहरु अम्विका धमला, मिनबहादुर कार्की, नेपाल तरुण दल धनकुटाका अध्यक्ष यूवराज पराजुली लगायतले जिल्ला सम्मेलनलाई सफल बनाउन आ-आफ्नो समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा नाप तौल दता तथा नविकरण कार्यक्रम संचालन हुँदै

Next Post

कांग्रेसका यूवा नेता राईलाई पितृ शोक

Next Post

कांग्रेसका यूवा नेता राईलाई पितृ शोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

डाँडाबजार तुंखामा प्रथम मंसीरपूर्णिमा आमन्त्रित फुटवल प्रतियोगिता हुँदै

डाँडाबजार तुंखामा प्रथम मंसीरपूर्णिमा आमन्त्रित फुटवल प्रतियोगिता हुँदै

December 7, 2023
समय अगावै काम सक्ने निर्माण व्यवसायी सन्तोष राई मोरङमा सम्मानित

समय अगावै काम सक्ने निर्माण व्यवसायी सन्तोष राई मोरङमा सम्मानित

December 6, 2023

प्रथम थानी फुटबल प्रतियोगिता बेलहरामा सुरु 

December 6, 2023
भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

December 5, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..