• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, मंसिर २३, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेपाली कांग्रेस धनकुटाले साउन मसान्त भित्र क्रियाशील सदस्यता र जनप्रतिनिधिहरुको भेला गराउने

Dhankuta News by Dhankuta News
२०८०, ३ श्रावण बुधबार २२:०१
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter
नेपाली कांग्रेस धनकुटाले साउन मसान्त भित्र क्रियाशील सदस्यता र जनप्रतिनिधिहरुको भेला गराउने

धनकुटा । नेपाली कांग्रेस धनकुटाको सम्पन्न पदाधिकारीहरुको बैठकले साउन मसान्तसम्म क्रियाशील वितरण र जनप्रतिनिधिहरुको भेला गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न बैठकले वडा कार्य समितिहरुलाई साउन मसान्तसम्म क्रियाशील वितरण गर्ने र निर्वाचित जनप्रतिनिधिहरुको  क्षेत्र, पालिका र वडा सभापतिहरुको भेला दुई क्षेत्रमा छुट्टाछुट्टै गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

बैठकले पार्टी कार्यालयमा हरेक दिन पालैपालो पदाधिकारीहरु अनिवार्य उपस्थित भई जनता र नेता तथा कार्यकर्ताहरुको काम गर्ने समस्याहरुको सहजीकरण गर्न दैनिक उपस्थितिको लागी क्यालेण्डर बनाई कार्यविभाजन गरी निर्णय गरेको र विपि स्मिृती दिवस साउन ६ गते भव्य रुपमा मनाउन सवै भातृ तथा शुभेच्छुक संस्थाहरु र मातहतका सवै समितिहरुलाई निर्देशन र जिल्लामा नेपाल तरुण दल धनकुटालाई कार्यक्रम गर्ने निर्देशन समेत दिने निर्णय गरेको अर्का जिल्ला सचिव विकास घिमिरेले वताए ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला उपसभापति सुनिल डंगोलले भावी कार्यक्रमका सम्वन्धमा जिल्ला सचिव विजय सन्तोषी राईले धनकुटाका सबै पालिकामा भरखर सम्पन्न परिषदको सम्वन्धमा पार्टीले खेलेको भूमिकाको वारेमा, अर्का जिल्ला सचिव विकास घिमिरे र सहसचिव श्रीराम रायमाझीले जिल्लाको समसामयिक राजनैतिक अवस्थाको वारेमा, जिल्ला सहसचिव रोशन श्रेष्ठले क्रियाशील सदस्यता वितरण सम्वन्धी र कोषाध्यक्ष सरसस्वती मगरले लेवी संकलन र आर्थिक अवस्थाको वारेमा प्रस्तुत गरी जानकारी दिए ।

कृषकहरुले बाली लगाउन समय भएकोले यस महिनाको साउन ५ गतेको मासिक बैठक स्थगित गरी भाद्र ५ गते मात्र नियमित रुपमा बैठक वस्ने निर्णय भएको जिल्ला सहसचिव राम वहादुर रायमाझीले वताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

साँगुरीगढी गाउँपालिकाका ३९ घरपरिवार भूमिहीन सुकुम्वासी तथा दलितहरूलाई निस्सा वितरण सुरु

Next Post

चौविसे समाज हङकङद्वारा भानु माविलाई जग्गा प्रदान, ६ लाख २० हजार रुपैयाको वरावरको अक्षयकोष स्थापना

Next Post
चौविसे समाज हङकङद्वारा भानु माविलाई जग्गा प्रदान, ६ लाख २० हजार रुपैयाको वरावरको अक्षयकोष स्थापना

चौविसे समाज हङकङद्वारा भानु माविलाई जग्गा प्रदान, ६ लाख २० हजार रुपैयाको वरावरको अक्षयकोष स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

डाँडाबजार तुंखामा प्रथम मंसीरपूर्णिमा आमन्त्रित फुटवल प्रतियोगिता हुँदै

डाँडाबजार तुंखामा प्रथम मंसीरपूर्णिमा आमन्त्रित फुटवल प्रतियोगिता हुँदै

December 7, 2023
समय अगावै काम सक्ने निर्माण व्यवसायी सन्तोष राई मोरङमा सम्मानित

समय अगावै काम सक्ने निर्माण व्यवसायी सन्तोष राई मोरङमा सम्मानित

December 6, 2023

प्रथम थानी फुटबल प्रतियोगिता बेलहरामा सुरु 

December 6, 2023
भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

December 5, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..