• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, फाल्गुन २१, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सरकारले अनुमती दिए

धनकुटामा होमियोप्याथी शिक्षण अस्पताल सञ्चालन गर्ने

Dhankuta News by Dhankuta News
२०७६, २ बैशाख सोमबार २१:३४
0
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter
सरकारले अनुमती दिए

धनकुटा २ बैशाख । सरकारले अनुमती दिए धनकुटामा होमियोप्याथी शिक्षण अस्पताल खोलिने जानकारी दिए । पत्रकार महासंघमा आयोजित पत्रकार भेटघाटमा जनभावना होमियोप्याथी एण्ड होलिष्टिक अस्पतालका सञ्चालक डा. खगेन्द्र कटुवालले सो सम्बन्धि जानकारी दिएका हुन् ।

डा. कटुवालले भारतमा एक सय ९५ वटा होमियोप्याथी चिकित्सासम्बन्धि अध्यापन गराउने संस्था भएपनि नेपालमा एउटै पनि नहुन दुःखद कुरा भएको बताए । उनले यस सम्बन्धि अध्यापन गराउन धनकुटामा शिक्षण संस्था सञ्चालन गर्नका लागि आवश्यक प्रक्रिया पुरा गरिएको जानकारी दिईएको छ ।

डा. कटुवाले सरकारले अनुमती दिए यसै शौक्षिक सत्रबाट कक्षा संचालनमा ल्याईने जानकारी दिए । उनले राज्यको चासो कम भएकोले होमियोप्याथी उपचार विधि नेपालमा पछाडि परेको गुनासो गरे । उनले जर्मनी, फ्रान्सलगायत यूरापीय मुलुक र छिमेकी भारतमा सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिदै नेपालमा पनि प्राथमिकता दिन प्रदेश सभाका सदस्य निरन राईमार्फत प्रदेश सरकारलाई आग्रह गरे ।

प्रदेश सांसद निरन राईले धनकुटामा होमियोप्याथी सम्बन्धि अध्ययन हुनु खुसीको कुरा भएको बताए । उनले यस विषयमा प्रदेश सरकारका सम्बन्धित मन्त्रीसँग पहिलो चरणमा छलफल अगाडि बढाएको जानकारी दिए । उनले प्रदेश सरकारले अध्ययन गरेर यहि आर्थिक वर्षभित्रमा निर्णय गर्ने जानकारी दिए ।

सो छलफल कार्यक्रमा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले होमियोप्याथी र एलोप्याथी उपचार विधि एउटै अस्पतालबाट उपचार गर्ने गरी लानु पर्ने आवश्यकता रहेको बताए । उनले होमिप्याथीलाई एलोप्याथीको प्रतिस्पर्धीका रुपमा नभई सहकार्य गरी लानु पर्ने बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सहिद तथा बेपत्ता परिवार र घाईते सम्मानित

Next Post

प्रहरीको अवरोध तोड्दै धर्नामा पत्रकार

Next Post
प्रहरीको अवरोध तोड्दै धर्नामा पत्रकार

प्रहरीको अवरोध तोड्दै धर्नामा पत्रकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

भीरगाउँमा हाईटेक नर्सरी आधुनिक ट्रनेल हाउस निर्माण

February 12, 2021

सबै प्रदेशमा बिपी काेइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

February 10, 2021

२०७८ सालभित्र धनकुटालाई बालश्रममुक्त घोषणा गरिने

February 9, 2021

खानेपानी आयोजनाहरुको स्वामित्व हस्तान्तरण

February 6, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..