• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, माघ १६, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा निःशुल्क क्यान्सर परिक्षण शिविर हुने

महिला दिदीबहिनीहरुलाई फाईएदा लिन आग्रह

Dhankuta News by Dhankuta News
२०७६, ५ बैशाख बिहीबार २३:११
0
0
SHARES
151
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा निःशुल्क क्यान्सर परिक्षण शिविर हुने

धनकुटा ५ बैसाख ।
नेपाल अर्बुद रोग निवारण संस्था, धनकुटाको आयोजनामा धनकुटामा निःशुल्क क्यान्सर रोगको परिक्षण शिविर हुने जनाएको छ । सो परिक्षण शिविर आगामी बैशाख ८ गतेदेखि ११ गते सम्म हुने छ ।

बैशाख ७ गते नेपाल अर्बुद रोग निवारण संस्था केन्द्रिय समिति र भक्तपुर क्यान्सर अस्पतालको टोलीले सिराहाबाट शिविर शुरु गर्ने संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ इश्वरले जानकारी दिए ।

धनकुटामा भने निःशुल्क शिविर बैशाख ८ गतेदेखि विभिन्न स्थानमा गरिने नेपाल अर्बुद रोग निवारण संस्था धनकुटा शाखाका अध्यक्ष कमलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैशाख ८ गते मूलघाटस्थित विश्रान्ति मन्दिरमा गरिने छ । त्यसपछि ९ गते छथरजोरपाटी गाउँपालिकाको सिधुवास्थित स्वास्थ्यचौकीमा गरिने छ । यस्तै बैशाख १० गते धनकुटा नगरपालिका वडा नं. ३ को स्थानीय व्यवस्थावनमा कागतेमा गरिने वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए ।

यसैगरी लोकतन्त्र दिवसका दिन अर्थात बैशाख ११ गते धनकुटा अस्पतालमा गरिने छ । सो परिक्षणमा महिला दिदीबहिनीहरुको विशेषगरी पाठेघर क्यान्सरसम्बन्धि परिक्षण गरिने स्थानीय सहयोगी संस्था प्रस्ताविक लेडी जेसिजका अध्यक्ष प्रमिशा श्रेष्ठले जानकारी दिए । यसका साथै शिविरमा गाईनो सम्बन्धि, प्यापस्मेयर परिक्षण, भिआईए परिक्षण, पाठेघरको रिंग प्रोल्याप्स सम्बन्धि परिक्षण गरिने छ । शिविरमा पुरानो निको नभएको घाउाहरुको र शरिरका गाँठागुँठीहरुको पनि परिक्षण गरिने छ ।

सो परिक्षण वरिष्ठ अंकोलोजी डा. इशा वादे श्रेष्ठ, क्यान्सर रोग विशेषज्ञ डा. प्रभु शाहलगायतको टोलीले गर्ने छ । सो विशरको स्थानीय सहयोगीहरुमा नेपाल पत्रकार महासंघ धनकुटा शाखा, देव्रेवास समाज सुधार समिति धनकुटा, प्रस्ताविक धनकुटा लेडी जेसिज, नेपाल परिवार नियोजन संघ धनकुटा र लालिगुरास होटल हुलाकटोल रहेका छन् ।

यस किसिमको परिक्षण सबै अस्पतालमा नहुने र काठमाडौ. गएर गर्दा महंगो हुने भएकाले मौकाको फाईदा लिन हुन सबै महिला दिदीबहिनीहरुलाई पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिदै समयमै नाम टिकाउन आग्रह गरे ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रहरीको अवरोध तोड्दै धर्नामा पत्रकार

Next Post

सिधुवामा क्यान्सर रोग परिक्षण सम्पन्न

Next Post
सिधुवामा क्यान्सर रोग परिक्षण सम्पन्न

सिधुवामा क्यान्सर रोग परिक्षण सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

पक्राउ पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..