• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ ९, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा भोली पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस नेताहरु

Dhankuta News by Dhankuta News
२०७६, १२ बैशाख बिहीबार २१:१०
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा भोली पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस नेताहरु

धनकुटा १२ बैशाख .
भोली बैशाख १३ गते धनकुटामा दर्जनो नेपाली कांग्रेसका नेताहरु आउने भएका छन् । यसरी आउनेहरुमा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रिय सदस्य तथा पूर्वमन्त्रीहरु बलबहादुर केसी, हृदयराम थानी, राजन केसी, सरिता प्रसाइ, दिपक खड्का आउने भएका छन् । यस्तै विभिन्न जिल्लाका कांग्रेसका सभापतीहरु पनि आउने भएका छन् । यसरी आउनेहरुमा काठमाडौका सभापति सुवोध बानिँया, इलामका हिमाल कर्माचार्य, पाँथथरका नरेन्द्रकुमार केरुङ्ग, उदयपुरका विदुर बस्नेत र खोटाङ्गका नरेश श्रेष्ठ छन् ।

यस्तै पूर्वसांसद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रिय अध्यक्ष नरेन्द्र कुमाल, नेविसंघ केन्द्रिय समितिका पूर्व प्रवक्ता यूपी लामिछाने पनि आउन लागेको कांग्रेसका जिल्ला सचिव विजयसन्तोषी राईले जानकारी दिए ।

प्रदेश नं. १ को पहाडी जिल्लाको भ्रमणको सिलसिलामा केन्द्रिय नेताहरु धनकुटा आउन लागेको भएतापनि हालै निधन भएका कांग्रेसका पूर्व केन्द्रिय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनले १३ गतेसम्म पार्टीले शोक मनाउने निर्णय गरेको छ । यहि कारण धनकटामा कुनै पनि औपचारीक कार्यक्रमहरु भने नहुने जिल्ला उपसभापति नवीनकिशोर शाक्यले जानकारी दिए ।

कांग्रेसको बैसाख १४ गतेबाट पूर्वी पहाडी जिल्लामा आभसभा गर्ने कार्यक्रम रहेको छ । सो आमसभा तेह्थुमबाट शुरु हुने कांग्रेसका जिल्ला कोषाध्यक्ष दिनेश राईले जानकारी दिए ।

नेताहरु पार्टी कार्यालयमा भोली आएर पार्टी नेताकार्यकर्ताहरु, कांग्रेस निकट भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधी र पत्रकारसँग अनौपचारीक रुपमा मात्र भेटघाट गर्ने तय भएको जनाएको छ । शोकका कारण पार्टीले कुनैपनि औपचारिक कार्यक्रम नराखेको सचिव राईले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

निःशुल्क क्यान्सर परिक्षण शिविर सम्पन्न

Next Post

हिलेमा क्यान्सर रोग परिक्षण सम्पन्न

Next Post
धनकुटामा भोली पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस नेताहरु

हिलेमा क्यान्सर रोग परिक्षण सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..