• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, साउन ३१, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

बालक छोराद्वारा आफ्नै बाबुको हत्या

Dhankuta News by Dhankuta News
२०७६, १५ बैशाख आईतवार २०:०८
0
0
SHARES
145
VIEWS
Share on FacebookShare on Twitter
बालक छोराद्वारा आफ्नै बाबुको हत्या

बैशाख १५ धनकुटा ।
धनकुटाको सहिदभूमि गाउँपालिकामा बालक छोराद्धारा बाबुको हत्या भएको छ । सहिदभूमि गाउँपालिका ४ पिप्ले निवासी १४ वर्षीय बालक विज्ञान राईले शनिबार राति आफ्नै बुबा ५५ वर्षीय इन्द्रबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

हिजो शनिबार बेलुका साढे ७ बजेतिर घरायसी विवादका कारण विज्ञानले आफ्नै बुबालाई कोदालाको पासोले टाउकोमा प्रहार गरेको थियो । सो प्रहारले पिता इन्द्रबहादुरको घटनास्थल मै मुत्यु भएको आखिँसल्ला प्रहरी चौकी इञ्चार्ज चुडामणी प्रधानले जानकारी दिए । घटना भएको केही समयपछि नै छिमेकीको उजुरीका आधारमा प्रहरी चौकीबाट प्रहरी टोली उनको घरमा पुगेको थियो । प्रहरी टोली पुग्दा उनी घरमै रहेका थिए । प्रहरीले बालक विज्ञानलाई घरैबाट पक्राउ गरेर शनिबार राति नै जिल्ला प्रहरी कार्यालय पठाएको प्रधानले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले हत्या के कारण भएको भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । हत्या भएका इन्द्रबहादुरको शव पोष्टमार्टमका आज आईतवार जिल्ला अस्पताल धनकुटा ल्याएर परिवारको जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

हिलेमा क्यान्सर रोग परिक्षण सम्पन्न

Next Post

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

Next Post
साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

August 14, 2022
धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

May 30, 2022
एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

May 24, 2022
गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

May 23, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..