• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, माघ ८, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

प्रेस स्वतन्ता अझै कुंठित अवस्थामै छ

Dhankuta News by Dhankuta News
२०७६, २० बैशाख शुक्रबार २३:०४
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter
प्रेस स्वतन्ता अझै कुंठित अवस्थामै छ

धनकुटा २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवस धनकुटालगायत विश्वभर मनाईएका छन् । सो अवसरमा धनकुटामा पत्रकार महासंघ र स्थानीय तहवीच अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

नेपालमा अझै पूर्ण प्रेस स्वतन्त्रता वहाली नभएको धनकुटामा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन ।

नेपाल पत्रकार महासंघ धनकुटाद्वारा आयोजित प्रेस स्वतन्त्रता विषयक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवानले प्रेस स्वतन्त्रता भएमात्र लोकतान्त्रिक गणतन्त्रको सुदृढ हुने बताए । उनले मोफसलको सञ्चारमाध्यम र सञ्चारकर्मीको अवस्था सहज नभएको भन्दै आवश्यक सहयोग स्थानीय तहले गर्नुपर्ने बताए ।

पत्रकार महासंघका शाखा अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष तथा महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जय सन्तोषी राई, पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, पूर्व अध्यक्ष खगेन्द्र घिमिरे, प्रदेश सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष सन्तोष रुचाललगायतले लोकतन्त्रको संस्थागत विकासका लागि स्वतन्त्र पत्रकारिता फस्टाउनु पर्ने बताउँदै सरकारले विद्युतीय कारोवार ऐनको डण्डा चलाएर प्रेसलाई नियन्त्रण गर्न लागेको भन्दै विरोध जनाएका थिए ।

सो अवसरमा धनकुटकाका स्थानीय तहहरुको प्रमुखहरुको तर्फबाट छथरजोरपाटी गाउँपालिकाका प्रमुख शेरबहादुर लिम्बुले शुभकामना मन्तव्य राखेका थिए । उनले जनप्रतिनिधिहरुले गरेका राम्रा कामका प्रचारप्रसार र भूलबस गरिएका नराम्रा कामको सञ्चारकर्मीले सचेत गराउने भएकोले लोकतन्त्र संस्थागत विकासमा महत्वपूर्ण भूमिका रहेको बताए ।

यस्तै उपाध्यक्ष तथा उपप्रमुखहरुको तर्फबाट चौविसे गाउँपालिकका उपाध्यक्ष यज्ञकुमारी रुचालले सञ्चारकर्मीलाई राम्रा कामको प्रचार र खराव काममा सचेत गराउन आग्रह गरिन् । सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीले प्रेस स्वतन्त्रता कायम गर्न र पत्रकारहरुको क्षमता बृत्तिविकासका लागी स्थानीय सरकारले आगामी वजेटमार्फत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमको संचालन पत्रकार महासंघका सचिव विदुर खवासले गरेका थिए ।

सो कार्यक्रममा चौविसे गापाका अध्यक्ष खजिन्द्र राई, सहिदभूमी गपाका अध्यक्ष मनोज राई, सहिदभूमीका उपाध्यक्ष रत्नश्वरी राई, जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरवाबु श्रेष्ठ, प्रेस युनियनका अध्यक्ष हिमा चेम्जोङ, फोनिजका अध्यक्ष सन्तवीरलगायतको उपस्थिति रहेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

जिल्लाका सातै स्थानीय तहलाई भू—उपयोग नक्सा, डिजिटल डाटा तथा रिपोर्ट हस्तान्तरण गरियो

Next Post

प्रदेशको महिला भलिबलमा सुनसरी र संखुवासभा भिड्ने

Next Post
प्रदेशको महिला भलिबलमा सुनसरी र संखुवासभा भिड्ने

प्रदेशको महिला भलिबलमा सुनसरी र संखुवासभा भिड्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..