• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ ९, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा प्रादेशिक राजधानी बनाउन सांसदहरुको ध्यान आकृष्ट गराउन सदरभावना ¥याली सम्पन्न

Dhankuta News by Dhankuta News
२०७६, २१ बैशाख शनिबार १९:१३
0
0
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा प्रादेशिक राजधानी बनाउन सांसदहरुको ध्यान आकृष्ट गराउन सदरभावना ¥याली सम्पन्न

धनकुटा । धनकुटालाई प्रादेशिक राजधानी बनाउने प्रस्तावमा प्रदेशका सबै सांसदहरुलाई मतदान गर्न आव्हान गर्दै सद्भावना ¥याली सम्पन्न भएको छ । वजारका विभिन्न टोलहरुको परिक्रमा पछि ¥याली कोणसभामा परिण भएको थियो ।

सो कोणसभामा जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवानले धनकुटालाई राजधानी बनाउन अब अन्तिम र निर्णायक अभियान संचालन गर्नु पर्ने बताए । उनले भूबनौट र हावापानी हरेक दृष्टिकोणबाट धनकुटा राजधानीका लागि उपयुक्र्त रहेको जिकिर गरे । यस्तै कोणसभामा नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगानाले आफ्नो जन्मभूमीको पहिचान र भविष्य रक्षाका लागी पनि प्रदेश सभा सदस्यहरुले पार्टीको निर्देशन नमानी धनकुटाका पक्षमा प्रस्ताव पेश गर्नुपर्ने धारणा राखे ।

यस्तै नेपाली कांग्रेसका सचिव विजयसन्तोषी राईले धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले राजधानीको प्रस्ताव दर्ता नगरे उहाँहरुको राजनीतिक भविष्य समाप्त हुने बताए । उनले धनकुटाको अस्तिव रक्षाका लागि भएपनि राजधानी बनाउने प्रस्ताव दर्ता गर्न प्रदेश सांसदहरुलाई आग्रह गरे ।

सो सभामा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले हरेक दृष्टिकोणबाट उपयुक्र्त धनकुटालाई राजधानी बनाउन गरिने प्रस्तावमा समर्थन गर्न प्रदेश सांसदहरुलाई आग्रह गरे । यस्तै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ शान्तिसुरक्षा, हावापानी, प्रदेशका सबै जिल्लाबाट पहुँच भएको धनकुटा राजधानीका लागि समर्थन गर्न अनुरोध गरे । उनले संघीयताको मूलमर्म नै समानुपातिक विकास भएको बताउँदै धनकुटा राजधानी भए संघीयताको सिद्धान्त अंिगार हुने बताए ।

प्रादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरवाबु श्रेष्ठको अध्यक्षतमा सम्पन्न भए सभामा श्रेष्ठले अबको आन्दोलन निर्णयक हुने बताउँदै अब धनकुटा र विराटनगरमा समेत अभियानलाई सशक्त रुपमा अभियान संचालन गर्नु पर्ने बताए ।

सो सभामा राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवी, व्यापारी, नागरिक समाजका व्यक्तित्वहरु, सञ्चारकर्मी, कर्मचारी, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रदेशको महिला भलिबलमा सुनसरी र संखुवासभा भिड्ने

Next Post

प्रदेशस्तरीय महिला भलिवल प्रतियोगिता सम्पन्न

Next Post
प्रदेशस्तरीय महिला भलिवल प्रतियोगिता सम्पन्न

प्रदेशस्तरीय महिला भलिवल प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..