• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, साउन ३१, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिद भीमनारायण गोल्डकपको १४ औं संस्करण वैशाख २८ देखि

Dhankuta News by Dhankuta News
२०७६, २३ बैशाख सोमबार २२:०५
0
0
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter
सहिद भीमनारायण गोल्डकपको १४ औं संस्करण वैशाख २८ देखि

पत्रकार सम्मेलनमा प्रतियाेगिता बारे जानकारी गराउँदै आयोजक

धनकुटा । पूर्वी पहाडी क्षेत्रको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता सहिद भीमनारायण गोल्डकपको १४ औं संस्करण आगामी बैशाख २८ गतेदेखि हुने भएको छ ।

सोमवार आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै गोल्डकपको १४ औं संस्करण आगामी बैशाख २८ गतेदेखि जेष्ठ ४ गतेसम्म धनकुटाको तल्ला टुँडिखेलमा आयोजना हुने जानकारी दिएको हो ।

प्रतियोगिता आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान हो । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा दर्शकदिर्घा तर्फको पक्की प्याराफिट तथा भिआइपी मञ्च निर्माण तथा मैदान सम्याउने लगायत कार्यले गतवर्ष प्रतियोगिता संचालन हुन नसकेको प्रतियोगिताको संयोजक शम्भु प्रधानले जानकारी दिए ।

गत २०७४ भदौं २८ गते सम्पन्न प्रतियोगिताको १३ औं संस्करणको उपाधी काठमाडौंको ब्वाइज यूनियन क्लवले जितेको थियो । उसले फाइनल खेलमा झापाको विर्ता युनाइटेड क्लवलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।

यो संस्करणको प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ । प्रतियोगितामा आयोजक धनकुटा ११ सहित क्यामरुन टोली डाउफिन्स क्लव, ए डिभिजनको शसस्त्र प्रहरी क्लव (एपिएफ), फेन्स क्लव, झापाको विर्तामोड यूनाइटेड क्लव, मोरङको विन्दाबासिनी फुटवल क्लव, सुनसरीको धरान फुटवल क्लव, नेपाल पुलिस क्लव र च्यासल क्लव मध्ये एक टोली गरि ८ टिमको सहभागिता रहने प्रतिष्ठानका महासचिव रोशन श्रेष्ठले बताए ।

गतसंस्करण भन्दा यो संस्करणमा पुरस्कार राखिमा वृद्धि गरिएको छ । विजेताललाई ४ लाख र ट्रफि, उपविजेताले २ लाख र ट्रफि प्रदान गरिनेछ । विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ । हरेक खेलमा म्यान अफ फि म्याचको व्यवस्था गरिएको उनले बताए ।

प्रतियोगिता ंसंचालन गर्न २५ लाख रुपैया बजेट विनियोजन गरिएको छ । मुख्य प्रायोजक रुसलान भोड्का रहेको प्रतियोगिताको सहप्रायोजकमा जगदम्वा स्टिल, निगाले सिमेन्ट, सल्भ नेपाल, अजावको आइसक्रिम र जिल्ला फुटवल संघको प्राविधिक सहयोग रहेको उनले बताए । त्यस्तै धनकुटाले नगरपालिकाले ७ लाख ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।

टुँडिखेलको प्याराफिट पक्की रहेको कारण गेटटिकट बाट ५ लाख रुपैया संकलन हुने अपेक्षा आयोजकको छ । प्रतियोगिता संचालन गर्न मञ्च व्यवस्थापन, फिल्ड व्यवस्थापन, टिम व्यवस्थापन, स्वयसेवक परिचालन लगायत विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

प्रतियोगीता नेपाली कांग्रेशका नेता शहिद भीमनारायण श्रेष्ठको नाममा २०५५ शालमा स्थापना गरिएको थियो । शहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ शालमा तत्कालिन सरकारले गोली हानी हत्या गरीएको थियो । श्रेष्ठलाई गतवर्ष सरकारले सहिदको रुपमा सुचिकृत गरेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रदेशस्तरीय पुरुष भलिवल प्रतियोगिता सम्पन्न

Next Post

प्रादेशिक राजधानी धनकुटा नबनाएको भन्दै एक घण्टा चक्काजाम

Next Post
प्रादेशिक राजधानी धनकुटा नबनाएको भन्दै एक घण्टा चक्काजाम

प्रादेशिक राजधानी धनकुटा नबनाएको भन्दै एक घण्टा चक्काजाम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

August 14, 2022
धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

May 30, 2022
एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

May 24, 2022
गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

May 23, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..