• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, माघ १५, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कानून दिवस सम्पन्न

Dhankuta News by Dhankuta News
२०७६, २७ बैशाख शुक्रबार २३:२४
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter
कानून दिवस सम्पन्न

धनकुटा । ६९ औं कानून दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाएको छ । यसैक्रममा धनकुटामा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

कार्यक्रम उच्च अदालत विराटनगर धनकुटा इजलाशका मुख्य न्यायाधीश श्रवणकुमार गौतमको अध्यक्षतामा भएको थियो । सो अवसरमा माननीय गौतमले न्यायको विकल्प न्याय नै भएकोले यसमा भएका कमजारीलाई न्युन गर्दै जनविश्वास दिलाउने गरी न्याय सम्पादन गर्नु पर्ने बताए । सो अवसरमा उनले कानून महंगो भएको भन्दा सूचनाको अभावमा निःशुल्क कानूनी व्यवस्थाका वारेमा असहायहरु न्यायको पहुँचमा पुग्न नसकेको जानकारी दिए । उनले गरिव, असहायलाई निःशुल्क अवैतनिक अधिवक्ताको व्यवस्था गरेको जानकारी दिए ।

यस्तै सो अवसरमा उच्च अदालतका माननीय न्यायाधीश नीता गौतमले विश्वकै पहिलो कानून राजा जयस्थिति मल्लको पालामा बनेको नेपालको कानून भएको जानकारी दिए । उनले नेपालभरमै धनकुटा सबैभन्दा न्याय सम्पादन गर्ने अदालतमा पर्ने जानकारी दिईन । धनकुटामा ९ महिना भन्दा पुरानो कुनै मुद्धा बाँकी नरहेको जानकारी दिईन ।

यस्तै सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले न्यायमा असहाय, निमुखा तथा पीडित वर्गको सजिलै पहुँच हुनुपर्ने बताए । उनले न्यायालयले दिने निःशुल्क सेवासम्बन्धि जानकारी सर्वसाधारण समक्ष पु¥याउनु पर्ने बताए । उनले न्याालयप्रति जनताको विश्वास बढाउने कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए ।

सो अवसरमा पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले सानालाई ऐन, ठूलालाई चैनलाई अपराधीलाई ऐन, नागरिकलाई चैन तथा नेपालको कानून दैवले जानुनबाट नेपालको कानून सबैले जानुमा रुपान्तरण हुनुपर्ने बताए ।

कार्यक्रममा स्वगता मन्तव्य न्यायाधीश बसबता उप्रेतीले गरेकि थिईन ।कार्यक्रम कानून अधिकृत हस्त खड्काले सञ्चालन गरेका थिए । सो अवसरमा सुरक्षा निकायको प्रमुख तथा प्रतिनिधि, विभिन्न कार्यालउका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रादेशिक राजधानी धनकुटा नबनाएको भन्दै एक घण्टा चक्काजाम

Next Post

भोलीदेखि सहिद भिमनारायण गोल्डकप

Next Post
भोलीदेखि सहिद भिमनारायण गोल्डकप

भोलीदेखि सहिद भिमनारायण गोल्डकप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

सहिदभूमिमा ३७ जना कांग्रेस प्रवेश

सहिदभूमिमा ३७ जना कांग्रेस प्रवेश

January 25, 2021
सहिद सप्ताहको अवसरमा सहिद श्रेष्ठप्रति श्रद्धाञ्जली

सहिद सप्ताहको अवसरमा सहिद श्रेष्ठप्रति श्रद्धाञ्जली

January 25, 2021
क्यान धनकुटामा श्रेष्ठ

क्यान धनकुटामा श्रेष्ठ

January 25, 2021
सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

January 23, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..