• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

१४ औं सहिद भीमनारायण गोल्डकप : मोरङको विन्ध्यावासिनी क्लब सेमिफाइनलमा

दुबै टीमका प्रशिक्षकले गरे खेलमैदानकाे प्रसंशा

Dhankuta News by Dhankuta News
२०७६, २९ बैशाख आईतवार ०७:३९
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter
१४ औं सहिद भीमनारायण गोल्डकप : मोरङको विन्ध्यावासिनी क्लब सेमिफाइनलमा

बल अगाडि बढाउँदै राेयल एफसी भारतका खेलाडी क्रिस

धनकुटा । पूर्वी पहाडी जिल्लाको सबैभन्दा पुरानो तथा प्रतिष्ठित फुटवल प्रतियोगिताको १४ औं संस्करण शनिवार देखि सुरु भएको छ ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिवार भएको उद्घाटन खेलमा भारतको रोयल एफसीलाई सडनडेथमा पराजित गर्दै मोरङको विन्ध्यावासिनी क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समय भित्र दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा मोरङको तर्फवाट एलेक्स, डाडी, सुसिल राई, विनोद केसी र तिर्थ वस्नेतले गोल गरेका थिए भने पराजित भारतको रोयल एफसीको तर्फवाट सोनम भुटिया, आशिष देवान, प्रशान्त राई, रोनाल्ड र क्रिसले गोल गरेका थिए ।

सडनडेथमा मोरङका कप्तान अशोक खवासले गोल गरे भने रोयल एफसीका प्रतिक लामाको प्रहार मोरङका गोलकिपर सूर्य अधिकारीले रोकेका थिए । उनी खेलको म्याद अफ दी म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार हात पारे ।पहिलो हाफमा रोयल एफसीले मोरङलाई दवावमा राखेको थियो । खेल सुरु भएको ८ औं मिनेटमा रोयलका

रोनाल्डले डिवक्स एरिया भित्रवाट प्रहार गरेको शसक्त प्रहार पोष्ट माथिवाट वाहिरिएको थियो । त्यस्तै २० औं मिनेटमा वुद्धवल तामाङ पनि गोलगर्न वाट चुके । पहिलो हाफमा मोरङका तिर्थ वस्नेत, सुसिल राई र गिल्सन राई पनि गोल गर्नवाट चुकेका थिए ।
दोस्रो हाफमा मोरङले सुधारिएको प्रदर्शन गरेको थियो । दोस्रो हाफको अन्त्यतिर सुसिल राईले दिलाएको पासमा गिल्सन राईले डिवक्स एरिया भित्रवाट प्रहार गर्दा पोस्टमा ठोक्किएको थियो । निर्धारित समय गोलरहित वरावरीमा सकिएपछि समयअभावको कारण इन्जुरी ट्राइव्रेकर खेलाइएको थियो ।

विजयी टिमका प्रशिक्षक दिपेन्द्र चौधरीलेले खेलाडी वीच तालमेल नमिल्दा निर्धारित समय भित्र गोलस्कोर ननिस्कीएको बताए । उनका अनुसार पहिलो हाफमा केही दवाव भएता पनि दोस्रो हाफमा दवाव दिएर खेलेको बताए । त्यस्तै उनले खेलमैदानको प्रशंसा गरे । पहाडी जिल्लाको धेरै टुनामेन्ट खेलेपनि यस्तो राम्रो मैदानमा पहिलो चोटी खेलेको भन्दै आयोजकलाई धन्यवाद दिए ।

त्यस्तै पराजित टिम रोयल एफसिका प्रशिक्षक नकुल रोयलले रेफ्रिको कारण आजको खेलमा पराजित भएको बताए । विपक्षी खेलाडीले हातले वल समात्दा समेत रेफ्रिले रेडकार्ड नदिएर एल्लो कार्ड दिएको र आफ्नो खेलाडीलाई विपक्षी खेलाडीले डिवक्स एरिया भित्र लडाउँदा समेत पेनाल्टी नदिँदा खेलमा पराजित हुन पुगेको उनले गुनासो गरे । त्यस्तै उनले अहिले सम्म नेपालमा खेलेको धेरै टुनामेन्ट मध्ये धनकुटाको आयोजक र खेलमैदानको स्तर धेरै राम्रो भएको समेत बताए ।

आइतवारको खेल आयोजक धनकुटा ११ र गतसंस्करणको उपविजेता विर्तामोड युनाईटेड क्लव झापा वीच हुने आयोजक समितिका महासचिव रोशन श्रेष्ठले बताए । १४ औं संस्करणको विजेताले नगद ४ लाख र ट्रफि, उपविजेताले २ लाख र ट्रफि आयोजक समितिका संयोजक शम्भु प्रधानले बताए । प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा बचाउन प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाई विभिन्न मागसहित ज्ञापनपत्र पठाए

Next Post

आयोजक धनकुटालाई पराजित गर्दै विर्तामोड यूनाइटेड क्लव सेमिफाइनलमा

Next Post
आयोजक धनकुटालाई पराजित गर्दै विर्तामोड यूनाइटेड क्लव सेमिफाइनलमा

आयोजक धनकुटालाई पराजित गर्दै विर्तामोड यूनाइटेड क्लव सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..