• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

वर्तमान सरकारको जनविरोधी कार्यको भण्डाफोर गरिने

Dhankuta News by Dhankuta News
२०७६, २ जेष्ठ बिहीबार २१:४८
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter
वर्तमान सरकारको जनविरोधी कार्यको भण्डाफोर गरिने

धनकुटा २ जेष्ठ ।
नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जनजागरण अभियानका लागी धनकुटाका ६० वटै वडाहरुमा खटिएका प्रतिनिधिहरुसँग अन्र्तक्रिया गरेको छ । सो कार्यक्रममा ६० वटै वडामा गएर गर्नु पर्ने कामको वारेमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अभियानका लागि आएका केन्द्रिय प्रतिनिधि तथा पूर्वमन्त्री दिपक खड्काले ६० वटै वडामा खटिएका प्रतिनिधिहरु, जिल्ला, क्षेत्र, नगर, गाउँ र वडाका पदाधिकारीहरु र सदस्यहरुलाई अभियानको वारेमा जानकारी दिएका थिए । उनले सो अवसरमा जनजागरण अभियानमार्फत कांग्रेस नयाँ ढंगबाट क्रियाशील हुने बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रममा पूर्वसभापति मनोहर नारायण श्रेष्ठ, प्रदेशसभाका सांसद लिला सुब्बालगायतले गाउँ गाउँमा नेपाली कांग्रेसलाई वर्तमान सरकारको जनविरोधी कार्यको भण्डाफोर गर्नु पर्ने बताए । उनीहरुले यो सरकार गठन पछि देशमा भ्रष्टाचार र मूल्यबृद्धि बढ्नुका साथै स्वतन्त्र प्रेसलाई अंकुस लगाई अधिनायकवाद लाद्न लागेको भन्दै विरोध जनाएका थिए ।

सो अवसरमा सचिव विजयसन्तोषी राई जनजागरण अभियानको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा पार्टीका उपसभापति नवीनकिशोर शाक्य, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु, क्षेत्र नं. १ का क्षेत्रीय सभापति जितेन्द्र राई , क्षेत्र नं. २ का सभापति इन्द्रिरा थापालगायत ६० वटै वडामा खटिएका प्रतिनिधिहरुको सहभागीता रहेको पार्टी सचिव विजयसन्तोषी राईले जानकारी दिए ।

जिल्लाको ६० वटै वडामा खटिएका प्रतिनिधिहरुले सात दिनसम्म वडामा नै बसी छलफल अन्तत्र्रिmयालगायतका विभिन्न कार्यक्रमहरु संचालन गरी केन्द्रिय प्रतिनिधि र जिल्ला पार्टी कार्यालयमा प्रतिवेदन बुझाउने कार्यक्रम रहेको पार्टी कोषाध्यक्ष दिनेश राईले वताए ।

सो अवसरमा नेकपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका महालक्ष्मी नगरपालिका नेकपाका नगर कमिटीका सदस्य सोभित काफ्ले सहित वडा नं. ९ का नेकपाका नेताहरु मानबहादुर कार्की र गंगा बराललाई पूर्वमन्त्री खड्काले पार्टी सदस्यता प्रदान गरेका छन् । उनीहरुलाई टिका तथा खादा लगाई स्वागत गरेका थिए । सो अवसरमा पार्टी प्रवेश गरेका सोभित काफ्ले कामभन्दा कुरा बढी गर्ने नेकपाबाट विकास र समृद्धी सम्भव नहुने भएकाले कांग्रेसमा प्रवेश गरेको बताए । उनले अहिले जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न भन्दा प्रचारवाजीमा नेकपा लागेको आरोप लगाए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रेस स्वतन्त्र नभए लोकतन्त्र समाप्त हुने

Next Post

मिडिया विधेयकको विरोधमा धनकुटाका पत्रकार सडकमा उत्रिए

Next Post
मिडिया विधेयकको विरोधमा धनकुटाका पत्रकार सडकमा उत्रिए

मिडिया विधेयकको विरोधमा धनकुटाका पत्रकार सडकमा उत्रिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..