• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ ९, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

३ नं. वडालाई भलिवल प्रतियोगिताको उपाधी

Dhankuta News by Dhankuta News
२०७६, २० जेष्ठ सोमबार १९:५७
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । दोस्रो वडास्तरीय खुल्ला भलिवल प्रतियोगिताको उपाधी ३ नं. वडाको भलिवल टिम ‘ए’ ले हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा वडा नं. ७ को भलिवल टिमलाई १८–२५, १९–२५ र २२–२५ को सिधा सेटमा पराजित गर्दै ३ नंं वडाले उपाधी हात पारेको हो ।

उपाधीका साथ ३ न‌ं वडाको भलिवल टीम

उपाधी सँगै विजेता ३ नं. वडाले नगद ४० हजार सहित ट्रफी र मेडल हात पारेको थियो । भने उपविजेतामा सिमित ७ नं. वडाले नगद २० हजार सहित ट्रफि र मेडलमा चित्त
बुझायो ।

३ नं. वडा कार्यालय र धनकुटा नगरपालिकाको सहयोग तथा समृद्धि यूवा क्लवको आयोजनामा धनकुटा–३ स्थित कागतेमा भलिवल प्रतियोगिताको आयोजना भएको थियो । गत बर्ष सम्पन्न पहिलो संस्करणमा ६ नं. वडालाई पराजित गर्दै ७ नं. वडाको भलिवल टिमले उपाधी हात पारेको थियो ।

उपविजेतामा सीमित ७ न‌ं वडाको भलिवल टीम

जेष्ठ १६ र १७ गते गरि दुई दिनसम्म संचालन भएका सो प्रतियोगितामा ३ नं. वडाको ‘ए’ र ‘बी’ सहित १ नं. वडा, ४ नं. वडा र ७ नं. वडा गरि ५ टिमको सहभागिता थियो ।

विजेता टोलीलाई ३ नंं वडाका वडाध्यक्ष विकास घिमिरेले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रममा वोल्दै उनले यूवाहरुलाई खेलकुद तर्फ प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरिएको र आगामी दिनमा समेत निरन्तरता दिने बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कांग्रेसमा उपसभापतिद्वारा नवप्रवेशी भण्डारीलाई स्वागत

Next Post

एन्फा धनकुटा जिल्ला लिग फुटवल सुरु

Next Post
एन्फा धनकुटा जिल्ला लिग फुटवल सुरु

एन्फा धनकुटा जिल्ला लिग फुटवल सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..