• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, जेष्ठ १८, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

एन्फा धनकुटा जिल्ला लिग फुटवल सुरु

देउराली र हिलेको विजयी सुरुवात

Dhankuta News by Dhankuta News
२०७६, २२ जेष्ठ बुधबार २१:५४
0
0
SHARES
171
VIEWS
Share on FacebookShare on Twitter
एन्फा धनकुटा जिल्ला लिग फुटवल सुरु

उद्घाटनको दिन सम्पन्न दाेस्राे खेलमा प्रतिस्पर्धा गर्दै सिरान बजार यूवा क्लब र हिलेकाे जनचेतना पुस्तकालयका खेलाडी ।

धनकुटा । ‘स्वास्थ्यका लागि खेलकुल, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ एन्फा धनकुटा जिल्ला लिग फुटवल प्रतियोगिता सुरु भएको छ ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा वुधवार सम्पन्न उद्घाटन खेलमा देउराली यूवा क्लव र जनचेतना पुस्तकालय हिलेले विजयी सुरुवात गरेको छ ।

उद्घाटनको पहिलो खेलमा देउराली युवा क्लवले न्यू नवप्रभात क्लवलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । देउरालीको जीतमा दिपेश शाक्य, नविन माझी र किरण लुङ्गेली मगरले गोल गरेका थिए । भने न्यू नवप्रभातको तर्फवाट शुक्र लिम्बुले दुई गोल गरे ।
दोस्रो खेलमा हिलेको जनचेतना पुस्तकालयले सिरान बजार यूवा क्लवलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गर्यो । हिलेको जितमा दिपेश राई, प्रतिशोध तामाङ र सावल मल्लले एक÷एक गोल गरेका थिए ।

धनकुटा जिल्ला फुटवजल संघको आयोजनामा सुरु भएको सो प्रतियोगिता आगामी जेष्ठ २९ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा जिल्ला भरिका १४ ओटा क्लवहरुको सहभागीता छ ।

सहभागी क्लवलाई चार समुहमा विभाजन गरिएको छ । हरेक समुहका विजेता तथा उपविजेता नकआउट चरणमा प्रवेश गर्ने छन् । र सेमिफाइनल हुँदै फाइनल पुगेका दुई क्लवले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । जिल्ला लिग विजेता क्लवले धनकुटाको प्रतिनिधित्व गर्दै प्रदेश स्तरीय फुटवल प्रतियोगिता खेल्नेछन् । जिल्ला लिगको उद्घाटन धनकुटा फुटवल संघका अध्यक्ष गोविन्द राईले गरेका थिए ।
विजेता टिमले ट्रफी सँगै नगद २२ हजार र उपविजेताले नगद ११ हजार सहित ट्रफी हात पार्नेछ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

३ नं. वडालाई भलिवल प्रतियोगिताको उपाधी

Next Post

Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..