• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

आयोजक छथर जोरपाटी ‘ए’ को विजय सुरुवात

स्थानीय तह स्तरीय फुटबल प्रतियोगिता ‘छथर जोरपाटी कप–२०७६’

Dhankuta News by Dhankuta News
२०७६, ३० जेष्ठ बिहीबार १०:०५
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter
आयोजक छथर जोरपाटी ‘ए’ को विजय सुरुवात

आयोजक छथर जोरपाटी ‘ए’ को टीम

धनकुटा । स्थानीय तह स्तरीय फुटबल प्रतियोगिता ‘छथर जोरपाटी कप–२०७६’ मा आयोजक छथरजोरपाटी टीम ‘ए’ ले विजय सुरुवात गरेको छ ।

सिँधुवा खेल मैदानमा वुधवार सम्पन्न उद्घाटन खेलमा पाख्रिवास नगरपालिकालाई ३–२ गोलअन्तरले पराजित गर्दै आयोजक टिमले विजयी सुरुवात गरेको हो । जीतसँगै छथरजोरपाटीको टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

निक्कै प्रतिस्पर्धात्मक खेलमा छथरजोरपाटीको लागि निमा साङ्गे शेर्पाले २ तथा दिवश भुजेलले १ गोल गरे । त्यस्तै पाख्रिवासका लागि अर्जुन घिसिङले दुई गोल गरे पनि आफ्नो टिमलाई विजयी गराउन सकेनन् । उद्घाटन खेलको म्यान अफ दी म्याच छथर जोरपाटीका दुई गोलकर्ता शेर्पा घोषित भए । उनलाई म्यान अफ दी म्याचको ट्रफी प्रदान गरिएको थियो ।

छथरजोरपाटी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको सो प्रतियोगिताका प्रायोजक छथरजोरपाटी गाउँपाकिा रहेको छ । भने प्राविधिक सहयोग जिल्ला फुटवल संघ धनकुटाले गरेको छ ।

नकआउट चरण भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयासँगै ट्रफी हात पार्नेछ भने उपविजेताले ५० हजार र ट्रफि पाउने आयोजक समितिका अध्यक्ष चन्द्र लिम्बुले बताए ।

आगामी जेष्ठ ३२ गते शनिवार सम्म हुने प्रतियोगितामा धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिवास नगरपालिका, सहिदभूमि गाउँपालिका, चौविसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका र आयोजक छथरजोरपाटी गाउँपालिकाको दुई टिम ‘ए’ र ‘वी’ गरि ८ टिमको सहभागिता रहेको आयोजक समितिका सचिव दिवश खड्काले बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

लिग चरणका खेल सम्पन्न, साेमबारदेखि नकआउट चरणका खेल हुँदै

Next Post

चौविसे, साँगुरीगढी र धनकुटा सेमिफाइनलमा

Next Post
चौविसे, साँगुरीगढी र धनकुटा सेमिफाइनलमा

चौविसे, साँगुरीगढी र धनकुटा सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..