• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

चौविसे गाउँपालिकालाई उपाधी

‘प्रथम छथरजोरपाटी कप– २०७६’

Dhankuta News by Dhankuta News
२०७६, ३२ जेष्ठ शनिबार २१:००
0
0
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter
चौविसे गाउँपालिकालाई उपाधी

चाैविसे गाउँपालिकाको टीम

धनकुटा । विरेन्द्र लिम्बुले गरेको एक मात्र निर्णायक गोलको मद्दतले ‘प्रथम छथर जोरपाटी–कप २०७६’ को उपाधी चौविसे गाउँपालिकाले जितेको छ ।

छथरजोरपाटी गाउँपालिका–६ स्थित सिँधुवा खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा छिमेकी साँगुरीगढी गाउँपालिकालाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै चौविसे गाउँपालिकाले उपाधी जितेको हो ।

उपाधी सँगै चौविसे गाउँपालिकाले नगद १ लाख सहित प्रथम पुरस्कारको ट्रफि हात पार्न सफल भयो । त्यस्तै उपविजेतामा सिमित साँगुरीगढी गाउँपालिकाले नगद ५० हजार र उपविजेताको ट्रफिमा चित्त बुझायो ।

खेलअवधिभर साँगुरीगढी गाउँपालिकाले चौविसे गाउँपालिकालाई केही दवावमा राखेपनि गोल गर्न पाएको अवसरलाई चुकाउदा उपाधी जित्नबाट बञ्चित हुनु प¥यो ।

विधागत पुरस्कार तर्फ चौविसेका खेलाडीको वचश्र्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चौविसेका विरेन लिम्बु घोषित भए । त्यस्तै चौविसेका रविन लिम्बु उत्कृष्ट डिफेन्डर, सुपर राई उत्कृष्ट गोलकिपर सुपर राई, उत्कृष्ट स्टाइकर आशिष लिम्बु भए । भने साँगुरीगढीका विपिन लिम्बु उत्कृष्ट मिडमिल्डर, उदयीमान खेलाडीको रुपमा छथरजोरपाटीका जितेन्द्र लिम्बु घोषित भए । फाइनल खेलको म्यान अफ दी म्याच चौविसेका रविन लिम्बु घोषित भएका थिए ।

प्रतिनिधि सभाका सदस्य राजेन्द्र राई, छथरजोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बु लगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

छथरजोरपाटी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको सो प्रतियोगिताका प्रायोजक छथरजोरपाटी गाउँपालिका रहेको थियो । त्यस्तै प्राविधिक सहयोग जिल्ला फुटवल संघ धनकुटाले गरेको थियो ।

प्रतियोगितामा धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिवास नगरपालिका, सहिदभूमि गाउँपालिका, चौविसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका र आयोजक छथरजोरपाटी गाउँपालिकाको दुई टिम ‘ए’ र ‘वी’ गरि ८ टिमको सहभागिता थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

चौविसे, साँगुरीगढी र धनकुटा सेमिफाइनलमा

Next Post

पत्रकार महासंघले गरे, तेस्रो चरण घोषणा

Next Post
पत्रकार महासंघले गरे, तेस्रो चरण घोषणा

पत्रकार महासंघले गरे, तेस्रो चरण घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..