• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

खानेपानी उपभोक्तासमितिको निर्वाचन स्थगित गरेकोमा कांग्रेसद्वारा ध्यानाकर्षण

Dhankuta News by Dhankuta News
२०७६, ३ असार मंगलवार २३:२०
0
0
SHARES
155
VIEWS
Share on FacebookShare on Twitter
खानेपानी उपभोक्तासमितिको निर्वाचन स्थगित गरेकोमा कांग्रेसद्वारा ध्यानाकर्षण

धनकुटा ३ असार
धनकुटा नगरपालिका खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन स्थगित गरेकोमा आश्चर्य प्रकट गर्दै नेपाली कांग्रेसले विज्ञप्ती प्रकाशित गरी गंभीर ध्यानार्कषण भएको जनाएको छ । समितिले विधान सम्मत समय सीमाभित्रै निर्वाचन गर्ने गरी निर्वाचन प्रक्रिया अगाडि बढाईरहेको थियो । यस्तो अवस्थामा खानेपानी जस्तो अतिसंवेदनशील र अति महत्वपूर्ण विषयमा समेत राजनीतिकरण गरी पूर्वाग्रही ढंगबाट निर्वाचन स्थगित गरेको भन्दै सभापति अग्नीप्रसाद पौडेल र सचिव विजय सन्तोषी राईद्वारा हस्ताक्षरित प्रकाशित गरिएको विज्ञप्तीमा जनाएको छ । विज्ञप्तीअनुसार अभिलम्ब स्थगित गरिएको निर्वाचन गर्न समेत माग गरेको छ ।

विज्ञप्तीमा केही राजनीतिक दलका कार्यकर्ताहरुले कीर्ते हस्ताक्षर गरी कपोलकल्पित आरोप लगाई निर्वाचन स्थगित गरी पाउँ भन्ने निबेदन दिएको बुझिएको र छानबिनै नगरी सोही आधारमा धनकुटा नगरपालिकाको आग्रहमा जिल्ला प्रशासनको आदेशमा निर्वाचन शुरु हुनु एक दिन अघिमात्र निर्वाचन स्थगित गर्नु लोकतन्त्रकै उपहास भएको विज्ञप्तीमा उल्लेख गरेको छ । विज्ञप्तीमा कीर्ते हस्ताक्षर कसलेगरेको हो छानबिन गरी कारवाही गर्नसमेत गर्न सम्वन्धित निकायसँग माग गरेको छ ।
विज्ञप्तीमा नगरवासीहरुलाई स्वच्छ र सफा पिउने पानीको व्यवस्था गर्नु धनकुटा नगरपालिकाको पनि दायित्व भएको उल्लेख गर्दै स्थानीय तहको निर्वाचन भए यता नगरपालिकाले उपभोक्ता समितिलाई कुनै पनि प्रकारको बजेट उपलब्ध नगराउनु राजनीति प्रष्ट भएको उल्लेख गरिएको छ ।

स्वच्छ पिउने पानी नागरिकको अधिकार भएकोले नगरवासीहरुलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्न नेपाली कांग्रेस जस्तोसुकै मूल्य चुकाउन तयार रहेको विज्ञप्तीमा उल्लेख गर्दै विधि र विधान उल्लंघन गर्न कसैलाई पनि छुट नभएकोले विधानको मर्म र भावना अनुरुप सम्वन्धित निकायहरुले समेत काम गर्नु पर्नेमा जोड दिईएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

मिडिया काउन्सिल विधयेक फिर्ता लिन माग गर्दै हस्ताक्षर अभियान

Next Post

सामाजिक संजालको टिप्पणी प्रति महालक्ष्मी नगरप्रमुखको स्पष्टिकरण

Next Post
सामाजिक संजालको टिप्पणी प्रति महालक्ष्मी नगरप्रमुखको स्पष्टिकरण

सामाजिक संजालको टिप्पणी प्रति महालक्ष्मी नगरप्रमुखको स्पष्टिकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..