• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, साउन ३१, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सामाजिक संजालको टिप्पणी प्रति महालक्ष्मी नगरप्रमुखको स्पष्टिकरण

विज्ञप्ती जारि गर्दै महालक्ष्मी नगरपालिकाको ध्यानाकर्षण

Dhankuta News by Dhankuta News
२०७६, ९ असार सोमबार १६:०३
0
0
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter
सामाजिक संजालको टिप्पणी प्रति महालक्ष्मी नगरप्रमुखको स्पष्टिकरण

महालक्ष्मी नगरप्रमुख पर्शुराम नेपाल

धनकुटा । महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपालले नगरस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता कार्यक्रम सम्वन्धमा सामाजिक संजालमा भएको केही टिप्पणी प्रति आएका प्रतिक्रियालाइ थप जिम्मेवारी र महत्वपूर्ण सिकाइको रुपमा लिएको बताएका छन् ।

महालक्ष्मी नगरप्रमुख पर्शुराम नेपाल

सोमवार सामाजिक संजाललमा स्पपष्टिकर लेख्दै नगरप्रमुख नेपालले यो खेलको उद्घाटन पनि नौलो अभ्यास भएको र उद्घाटन समारोहका क्रममा खेलाडीलाइ सलामी दिने चलन रहेको र मेयर अलि अग्लो स्थानमा बस्नुपर्छ भनी हतार–हतार म उभिएको ठाउँमा अग्लो आसनी ल्याइयो । खेलाडीलाइ सलामी दिने कुरालाइ मैले सहज रुपमा लिएर भुइँबाटै हुने कुरा बताएपनि जनप्रतिनिधी मित्रहरु, नजिकै रहनुभएका स्थानीय जनता, स्वयम सेवक, कर्मचारी साथीहरु लगायतले यो चलन रहेको, यसले खेलाडीलाइ थप हौसला दिने र यसलाइ पालना गर्नुपर्ने कुरा बताएपछि सो स्थानबाट खेलाडिलाई सलामी दिएको बताएका छन् । उनले भने ‘यो घटनाबाट हामी जनप्रतिनिधीलाई सामान्य कमजोरी पनि गर्ने छुट छैन भन्ने सिकाइ मिलेको छ ।’

सकारात्मक र नकारात्मक सुझावलाइ आगामी यात्राका क्रममा ध्यान दिनुपर्ने पाठको रुपमा लिएको बताउँदै नगरप्रमुख नेपालले नगरक्षेत्रका जनतालाई आफ्नो मेयरले सामन्तवादको सिको गर्न थाल्यो भन्ने कदापी नबुझ्न आग्रह समेत आग्रह समेत गरेका छन् ।
उनले यो स्पष्टीकरण लेख्दै गर्दा म उघाटन समारोहको क्रममा स्थानीयले गर्नुभएको आग्रह र मेरा गह्रौँ पाइला अग्लो स्थानमा चढ्दै गरेको दृश्य झलझली सम्झिरहेछु । गल्ती भएछ भन्ने अवश्य लागेको समेत बताएका छन् ।

उनले भनेका छन् ‘एउटा ब्यक्तिले सबै विषयमा जानकारी राख्न पनि नसकिँदो रहेछ । म जन्मेको घर यहीँ छ , म हिँडेको बाटो, मैले पढेको विद्यालय, मैले गाइबस्तू चराएको

चौर, पटक पटक चिप्लिँदै लड्दै, फेरि उठ्दै गरेको रातोमाटो यहीँ छ । गोरु जोत्दा बसेको ठेलाको दाग, भारी बोक्दा पिल्सिएको ढाड बेला बेला बल्झिरहन्छ । म कसरी सामन्तवादी सँस्कार अँगाल्न सक्छु र । सामाजिक सञ्जाल प्रयोगकर्ता मेरो नगरपालिका भित्र तथा बाहिरका आदरणीय महानुभावहरुलाइ यदि प्रक्रिया पद्वति भन्दा बाहिर रहेछ भने मेरो एउटा भुललाइ मैले सोच्न पनि नसक्ने सँस्कारसँग तुलना नगरीदिनुहुन बिनम्रतापूर्वक आग्रह गर्दछु । महालक्ष्मी नगरपालिकाभित्र धेरै राम्रा कामहरु पनि भएका छन् । स्थानीय जनताका चाहना अनुसारका कामलाइ हामीले प्राथमिकता दिएका छौँ । हामीले गरेका राम्रा कामको बारेमा पनि केहि लेखिदिनुभएमा थप हौसला अवश्य मिल्ने थियो ’

महालक्ष्मी नगरपालिकाको ध्यानाकर्षण
धनकुटा । नगरस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता कार्यक्रम सम्वन्धमा सामाजिक संजालमा भएको केही टिप्पणी प्रति गम्भिर ध्यानाकर्षण महालक्ष्मी नगरपालिकाले जनाएको छ ।

सोमवार विज्ञप्ती जारि गर्दै नगरपालिकाले प्रतियोगिताको उद्घाटनको सिलसिलामा

महालक्ष्मी नगरपालिकाले जारि गरेकाे विज्ञप्ती

गरिएको नियमित कामको सन्दर्भलाई लिएर सामाजिक संजालमा गरिएको अपमानजनक टिप्पणी प्रति नगर कार्यपालिकाको कार्यालय दुःख व्यक्त गर्दै त्यस्ता अनर्गल र भ्रम फैलाउने सूचना एंव टिप्पणीको पछि नलाग्न आम सामुदायमा हार्दिक अपिल समेत गरेको छ ।

महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझी र नगरपालिकाका स्रोत व्यक्ति पुष्पबहादुर कटुवालको संयुक्त रुपमा हस्ताक्षर भएको विज्ञप्तीमा प्रतियोगिता कार्यक्रम र खेलकुद नियम र प्रचलन अनुसार खेलकुद र खेलाडीहरुलाई सम्मान दिने विधिवत् खेलकुद कार्य हो, कार्यक्रममा उपस्थित भएका आमन्त्रीत व्यक्तिहरुमध्ये वरिष्ठतम् वा प्रतिष्ठित व्यक्तिद्वारा दिने सर्वविदित प्रचलन रहेको पाइन्छ । उक्त कार्यक्रममा उपस्थित अतिथिमध्ये सबैभन्दा वरिष्ठमत् व्यक्ति महालक्ष्मी नगरपालिका प्रमुख रहेको कारण प्रतियोगिता संचालन एवम् खेलकुद समितिको विशेष अनुरोधमा खेलाडीहरु र खेलकुदलाई हौसला एवम् सम्मान अर्पण गरेको बताइएको छ ।

यस्तो सम्मान ग्रहण गर्ने र अपर्ण गर्ने कार्य एउटा विद्यालयको कार्यक्रममा पनि हुने र वि.व्य. स अध्यक्ष, प्रधानध्यापक वा अन्य गन्यमान्य व्यक्ति मध्ये कसैले पनि सम्मान ग्रहण वा अपर्ण गर्ने परिवाटी अनुसार महालक्ष्मी नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुको राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिताको उद्घाटनको शिलशिलामा गरिएको विज्ञप्तीमा उल्लेख छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

खानेपानी उपभोक्तासमितिको निर्वाचन स्थगित गरेकोमा कांग्रेसद्वारा ध्यानाकर्षण

Next Post

पूर्वमा सशस्त्र प्रहरी बललाई उल्लेखनीय सफलता

Next Post
पूर्वमा सशस्त्र प्रहरी बललाई उल्लेखनीय सफलता

पूर्वमा सशस्त्र प्रहरी बललाई उल्लेखनीय सफलता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

August 14, 2022
धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

May 30, 2022
एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

May 24, 2022
गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

May 23, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..