• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कृषिमा नमूना वडा बन्दै महालक्ष्मी–३ डाँडागाउँ

किसानलाई आधुनिक कृषि औजार

Dhankuta News by Dhankuta News
२०७६, २३ असार सोमबार ०९:०९
0
0
SHARES
222
VIEWS
Share on FacebookShare on Twitter
कृषिमा नमूना वडा बन्दै महालक्ष्मी–३ डाँडागाउँ

धनकुटा । कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका किसानलाई मिनिटिलर (हाते ट्याक्टर), धान-मकै पिस्ने मिल सहित विभिन्न आधुनिक कृषि औजार वितरण गरिएको छ ।

आइतवार एक कार्यक्रमका वीच सघन वाली विकास कार्यक्रम अन्र्तगत कृषि ज्ञान केन्द्र र किसानको लागत साझेदारीमा उक्त सामाग्रीहरु वितरण गरिएको हो ।

सघन वाली विकास कार्यक्रम (मकै) तर्फ ५० प्रतिशत छुट अनुदानमा तीन वटा मिनिटिलर (हाते ट्याक्टर) र ५० प्रतिशत छुट अनुदानमै धान मकै पिस्ने ७ थान मिल पनि प्रदान गरिउको थियो । त्यस्तै ५०÷५० थान कोदालो र हसिया, एक सय थान त्रिपाल पनि वितरण गरिएको थियो ।

सिचाई सुविधा नपुगेको मकै खेती क्षेत्रमा शाखा कुलो मार्फत सुविधा पु¥याउने उद्देश्य सहित कुल ४ लाख ७० हजार रुपैयाको लागतमा पाइप खरिद गरेर सिचाई सुविधाको व्यवस्था गरिएको छ ।

यसैगरी डाँडागाउँमै कृषि ज्ञान केन्द्र धनकुटाको ५ लाख रुपैया लगानीमा दिल्पा कृषक समुहले निर्माण गरि रहेको आलु भण्डारको लागि रस्टिक स्टोर (घर) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

भवन निर्माणको सम्पन्न भइसकेको र फिनिसिनिङ कामहरु धमाधम भइरहेको छ । ८५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ । सो भवन निर्माणमा स्थानीयको १५ प्रतिशत जनसहभागीता रहेको छ ।

महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल, ३ नं. वडाका वडाध्यक्ष भरत थापा लगायतले किसानलाई कृषिजन्य औजार सामाग्री वितरण गरेका थिए । कार्यक्रममा वोल्दै नगर प्रमुख पर्शुराम नेपालले कृषिजन्य उत्पादनको सम्भावना रहेको ३ नं. वडा भित्रका टोलहरुलाई उत्पादनको हिसावले पकेट क्षेत्र निर्धारण विकास गर्ने बताए । उनले कृषिजन्य उत्पादन सम्भाव्यताको आधारमा पकेट क्षेत्र घोषणा गरेर व्यवसायिक कृषिमूलक कार्यक्रम संचालन गर्ने उनले बताए ।

३ नं. वडाका वडाध्यक्ष भरत थापाले वडाले पनि समग्र कृषिक्षेत्रमा लगानी मैत्री वातावरण बनाएर किसानको जीवनस्तरलाई समृद्ध र आत्मनिर्भर बनाउँदै निर्वाहमूखी कृषि पेशलाई व्यवसायीमूखी बनाएर विभिन्न योजना तथा कार्यक्रम बनाउने तयारी भइरहेको बताए ।

गतवर्ष ३ नं. वडा कार्यालयले वडाको सबै भूभागको माटो परिक्षण गरेर उत्पादन सम्भाव्य क्षेत्र मापन गरेको थियो । सोही आधारमा किसानलाई सहयोग गरिएको बताइएको छ । माटो परिक्षण गरेर पकेट क्षेत्र कायम गरिएको कार्य महालक्ष्मी नगरपालिका भरि पहिलो हो ।

माटो परिक्षणको आधारमा डाडागाउँको माथिल्लो भेगलाई तरकारी उत्पादनको पकेट कायम गरिएको थियो । माथिल्लो भेगमा पर्ने वाटोखर्क, ओलाङ भुल्कै, वाथथला गोव्रे सल्ला टोललाई व्यवसायिक तरकारी उत्पादन क्षेत्रको रुपमा विकास गर्न किसानलाई प्रोत्साहन र आधुनिक कृषिजन्य औजार प्रदान गरिएको ३ नं. वडाका कृषि प्राविधिक शेखर चापापाईले बताए । उनका अनुसार माथिल्लो भेगका किसानलाई तरकारी पकेट क्षेत्र कार्यक्रम अन्र्तगत १० वटा प्लाष्टिक ट्रनेल (घर), सिचाईको लागि ३ वटा प्लाष्टिक पोखरी निर्माण गरिएको छ । त्यस्तै १ थान मिनिटिलर । वन्दा, काउली, आलु,मुला गयत उन्नत जातको विउविजन समेत किसानलाई वितरण गरिएको थियो ।

त्यस्तै माटो परिक्षणकै आधारमा डाँडागाउँको तल्लो भेगमा पर्ने भन्ज्याङ, गैरीगाउँ, चित्रेटोल, जिमी टोल लगायत स्थानलाई अलैची, फलफुल र अन्नवाली उत्पादनको हिसावले पकेट क्षेत्र कायम गरिको छ । सो क्षेत्रमा विभिन्न कार्यक्रम संचालन हुँदै आइरहेका
छन् ।

२ हजार १ सय ६५ जनसंख्या रहेको यस वडामा ४ सय २० घरधुरी छन् । यहाँ करिव ८० प्रतिशत घरधुरी व्यवसायीक कृषि पेशामा आवद्ध छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

महिला संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिने

Next Post

लाभग्राहीको गुनासो सुन्न सार्वजनिक सुनुवाई

Next Post

लाभग्राहीको गुनासो सुन्न सार्वजनिक सुनुवाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..