• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, माघ ८, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

लाभग्राहीको गुनासो सुन्न सार्वजनिक सुनुवाई

कागजात पुग्दा पनि समयमै किस्ता नपाएको लाभग्राहीको गुनासो

Dhankuta News by Dhankuta News
२०७६, २३ असार सोमबार ०९:५९
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । जिल्ला आयोजना कार्यान्वयन ईकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) धनकुटाले भुकम्प पीडित लाभग्राहीहरुको गुनासो सुन्न जिल्लाका दुई स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ ।

खाल्सा मिडिया रिसर्च सेन्टर धनकुटाको सहजीकरणमा महालक्ष्मी नगरपालिका केन्द्र जीतपुर र चौविसे गाउँपालिका केन्द्र राजारानीमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

असार १७ गते मंगलवार महालक्ष्मी नगरपालिकाको सभाहलमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा नगरक्षेत्रका विभिन्न वडावाट सहभागी भएका डेढ सय भन्दा वढी भुकम्प पीडित लाभग्राहीले गुनासो तथा जिज्ञासा राखेका थिए ।

अधिंकाशं लाभग्राहीले घर बनाएको लामो समय वित्दापनि तेस्रो किस्ता नपाएको, अझै सम्म पनि पहिलो किस्ता नपाएको, भुकम्पले घर भत्किएपनि राहत नपाएको लगायत गुनासा राखेका थिए ।

सहभागीको प्रश्न तथा जिज्ञासाको उत्तर दिँदै जिल्ला आयोजना कार्यान्वयन ईकाई (अनुदान व्यस्थापन तथा स्थानीय पूर्वाधार) धनकुटाका निमित्त आयोजना प्रमुख थिरेन्द्र दाहालले लाभग्राहीको नामावलीमा सूची दर्ता गर्न छुट भए केही दिनको समयसीमा रहेकोले पूनः गर्दा गराउन, तेस्रो किस्ताको लागि सबै कागजात पठाई सकेकोले चाडैं रकम भुक्तानी हुने लगायत कुरा राखेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहान, महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल, डिएलपिआइयू धनकुटाका डिएसई शैलेश पोखे्रल, आयोजक प्रमुख थिरेन्द्र दाहाल, महालक्ष्मी नगरपालिका–२ का वडाध्यक्ष धुव्रराज राय, ७ का वडाध्यक्ष रुद्र तुम्बा, ८ का वडाध्यक्ष रामबहादुर खड्का लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण खाल्सा मिडिया रिसर्च सेन्टरका कार्यक्रम संयोजक हरिबहादुर लम्जेल र संचालन सहजकर्ता कविराज घिमिरेले गरेका थिए ।

त्यस्तै असार १९ गते विहिवार चौविसे गाउँपालिकाको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा १ सय २० भन्दा भुकम्प पीडित लाभग्राहीको सहभागीता थियो । लाभग्राहीले राखेको प्रश्न तथा गुनासोको आयोजना प्रमुख थिरेन्द्र दाहाल, डिएलपिआइयू धनकुटाका डिएसई शैलेश पोखे्रल लगायतका उत्तर दिएका थिए ।

कार्यक्रममा १ नं. प्रदेश सभा सदस्य माननीय निरनकुमार राई, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहान, चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष

यज्ञकुमारी रुचाल, चौविसे गाउँपालिका–१ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, ७ नं. वडाध्यक्ष दुर्गा प्रसाद सुवेदी लगायतले मन्तव्य राखेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कृषिमा नमूना वडा बन्दै महालक्ष्मी–३ डाँडागाउँ

Next Post

शहीद भीमनारायण श्रेष्ठप्रति सम्मान

Next Post
शहीद भीमनारायण श्रेष्ठप्रति सम्मान

शहीद भीमनारायण श्रेष्ठप्रति सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..