• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, साउन ३१, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

बातावरण संरक्षण होस् भनि प्रत्येक घरलाई विरुवा वितरण

Dhankuta News by Dhankuta News
२०७६, ३१ असार मंगलवार २२:५२
0
0
SHARES
106
VIEWS
Share on FacebookShare on Twitter
बातावरण संरक्षण होस् भनि प्रत्येक घरलाई विरुवा वितरण

धनकुटा ३१ असार ।
धनकुटा नगरपालका वडा नं. ५ का प्रत्येक घरलाई विरुवा वितरण गरिएको छ । सो विरुवाहरु बातावरण संरक्षण गर्नका लागी धनकुटा लेडी जेसीज धनकुटाले वितरण गरेका हुन् । सो विरुवा प्रमुख अतिथि धनकुटा नगरपालिका वडा नं. ५ का महिला सदस्य सीता प्रधानले वितरणको शुभारम्भ गरेका थिए । विरुवा वडा नं. ५ का प्रत्येक घरमा वितरण गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि प्रधानले वातारण संरक्षण र पर्यटन प्रवद्र्धनका लागि लगिएको विरुवाहरु संरक्षण गर्नु पर्ने बताईन् ।
पहिलो चरणमा ८ सय १७ घरलाई ८ सय ५० फुल तथा धुपीको विरुवा वितरण गरिएको धनकुटा लेडी जेसीजका अध्यक्ष प्रमिशा श्रेष्ठले बताईन ।

सो अवसरमा जिल्ला भूसंरक्षण कार्यालयका प्रमुख राजु दाहाल, पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, धनकुटा पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राई, धनकुटा मिसन मुस्कान पर्यटनका अध्यक्ष कुसुम राना धनकुटा लेडी जेसीजका अध्यक्ष प्रमिसा श्रेष्ठ, उपाध्यक्ष बिमला न्यौपाने, सदस्य मञ्जु पौडेललगायत जेसीजका पदाधिकारी तथा सदस्यहरुले फुल तथा धुपीको विरुवा वितरण गरेका थिए ।

जेसीजका अध्यक्ष प्रमिशा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य मञ्जु पाडेलले र कार्यक्रमको संचालन उपाध्यक्ष विमला न्यौपानेले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

आत्मनिर्भरताका लागि शीप

Next Post

लेडि जेसीद्वारा एक दिने उद्घोषण तालिम सम्पन्न

Next Post
लेडि जेसीद्वारा एक दिने उद्घोषण तालिम सम्पन्न

लेडि जेसीद्वारा एक दिने उद्घोषण तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

August 14, 2022
धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

May 30, 2022
एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

May 24, 2022
गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

May 23, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..