• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

लेडि जेसीद्वारा एक दिने उद्घोषण तालिम सम्पन्न

Dhankuta News by Dhankuta News
२०७६, ५ श्रावण आईतवार ००:३०
0
0
SHARES
128
VIEWS
Share on FacebookShare on Twitter
लेडि जेसीद्वारा एक दिने उद्घोषण तालिम सम्पन्न

धनकुटा ४ साउन ।
प्रस्तावित लेडि जेसिज धनकुटाको आयोजनामा गरिएको महिलाहरुको क्षमता विकास गर्ने उद्देश्यले एक दिने उद्घोषण तालिम सम्पन्न भएको छ । सो तालिमको १ नम्वर प्रदेशका सांसद कुसुमकुमारी श्रेष्ठले पानसमा बत्ति वालेर उद्घाटन गरिन । सो अवसरमा सांसद श्रेष्ठले तालिमले सार्वजनिक कार्यक्रममा बोल्न डर मान्ने महिलाहरुको आत्मविश्वास अभिबृद्धि गर्दै क्षमता बढाउन मद्दत गर्ने बताईन । उनले अहिले समय धेरै परिवर्तन भैसकेको बताउादै पहिले महिलाहरु घरको चुलोचौकामा सीमित हुनुपर्ने बाध्यता नरहेको बताईन । उनले धनकुटामा महिलाहरु सामाजिक क्षेत्रलगायत हरेक क्षेत्रमा सक्रियतापूर्वक सहभागी हुने वातावरण बनाएकोमा लेडि जेसीको प्रशंसा गरिन् ।

लेडी जेसिजका अध्यक्ष प्रमिशा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, धनकुटा पर्यटन विकास समितिका अध्यक्ष विजयसन्तोषी राई, निगाले सिमेन्टका सञ्चालक दिनेश पौडेल, नेपाल रेडक्रस सोसाईटी धनकुटका मन्त्री हरी राई, तरहरा जेसिजका अध्यक्ष विकास गिरी, पूर्व अध्यक्ष तथा सिनेटर कृष्णप्रसाद भट्टराईलगायतले उद्घोषण तालिमले महिलाका क्षमता तथा कला प्रस्फुटन गर्न सक्षम बनाउने बताए । तालिमको संयोजक विपना श्रेष्ठको संयाजकत्वमा भएको थियो ।

तालिममा प्रशिक्षक कृष्णप्रसाद भट्टराई, भोलाकाजी वस्नेत, नैन विश्वकर्मालगायतले प्रशिक्षण दिएका थिए । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य जेसिजका उपाध्यक्ष बृषिका श्रेष्ठले र संचालन महासचिव सावित्रा राईले गरेका थिईन । तालिममा ३० जना महिला सहभागीहरुले भागलिएको जेसिजका अध्यक्ष प्रमिसा श्रेष्ठले जानकारी दिईन ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

बातावरण संरक्षण होस् भनि प्रत्येक घरलाई विरुवा वितरण

Next Post

धनकुटाको विकासप्रति प्रदेश सरकार चिन्तित

Next Post
धनकुटाको विकासप्रति प्रदेश सरकार चिन्तित

धनकुटाको विकासप्रति प्रदेश सरकार चिन्तित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..