• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

गर्जुवा खोलाको वाढीले अवरुद्ध बनेको धरान–धनकुटा सडक ८ घण्टा पछि खुल्यो

धनकुटा सहित चार जिल्लाको विद्युत आपूर्ति अवरुद्ध

Dhankuta News by Dhankuta News
२०७६, १० श्रावण शुक्रबार ०९:४४
0
0
SHARES
247
VIEWS
Share on FacebookShare on Twitter
गर्जुवा खोलाको वाढीले अवरुद्ध बनेको धरान–धनकुटा सडक ८ घण्टा पछि खुल्यो

धनकुटा । गर्जुवा खोलामा माटोको लेदो सहित आएको बाढीले अवरुद्ध वनेको कोशी राजमार्ग अन्र्तगत धरान–धनकुटा सडक करिव ८ घण्टा पछि खुलेको छ ।

माटोको लेदो सहित आएको वाढीले सडक पुरिदिएपछि विहिवार राति १२ बजेदेखि सडक अवरुद्ध वनेको थियो । सडक अवरुद्ध हुँदा सवारी आवातजावत वन्द भएको थियो ।

डिभिजन सडक कार्यालय धनकुटाको स्काइभेटरले सडकमा रहेको लेदो सहितको माटो पन्छाइदिएपछि एक तर्फी रुपमा सडक खुलेका सुपरभाइजर अम्विका राईले बताए ।

कोशी पहाडका धनकुटा सहित भोजपुर, संखुवासभा, तेह्रथुम पुग्न संयौं सवारी साधन जाममा परेका थिए । विद्युतको निर्माणाधिन हाइटेन्सन लाइन वनाउन खनिएको नयाँ वाटोको माटो भत्किएर गर्जुवा खोलामा झर्दा सोही वाटो वगाएर सडक अवरुद्ध पारेको उनले बताइन् ।

यस भन्दा पहिल्यै वर्खाको बेला गर्जुवा खोलामा आउने वाढीले राजमार्ग पटक–पटक अवरुद्ध हुने गरेको थियो ।
डिभिजन सडक कार्यालयले वर्खा लाग्नु भन्दा अगावै वाढी रोकथामको लागि विभिन्न संरचना निर्माण गरेर सर्तकता अपनाएको थियो । वाढीमा आएको माटो खोलाको भन्दा पनि नयाँ सडक बनाउँदाको माटो भएको कारण राजमार्ग अवरुद्ध भएको उनले दावी गरिन् ।

त्यस्तै लगातारको वर्षाको कारणले कोशी राजमार्गका १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । रुद्रबारी, गुठीटार, जिरोप्वाइन्ट लगायतका दर्जनौं स्थानमा पहिरो गएको छ ।

यस्तै पहिरोले विद्युत लाइनको पोल भत्काइदिएपछि धनकुटा सदरमुकाम सहित कोशी पहाडका भोजपुर, संखुवासभा र तेहूथममा विद्युत आपूर्ति अवरुद्ध वनेको छ ।

कोशी राजमार्ग अन्र्तगत धरान–धनकुटा सडक खण्डको साँगरीगढी गाउँपालिकाको लावरवोटै नजिकै पहिरो खसेर ३३ केभी लाईन प्रशारणको तीन वटा विद्युत पोल भत्किएपछि शुक्रवार विहान ५ बजेदेखि विद्युत आपूर्ति अवरुद्ध वनेको नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख पवन कुमार यादवले बताए ।

पहिरोले पोल सँगै विद्युत लाइनको तार समेत चुडाइदिएको छ । ‘धनकुटाबाट प्राविधिक टोली मर्मत सम्भार भइरहेको छ’ उनले भने ‘पहिरो खसेको स्थान भिरालो भएको कारण काम गर्न केही असहज वनेको छ ।’ विद्युत आपूर्ति चालु हुन करिव ४ घण्टा समय लाग्ने बताइएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

एउटै परिवारका तीन वालवालिका वेपत्ता

Next Post

समाजवाद भाषण गरेर हैन व्यहारले आउने हो ः पूर्वमन्त्री कार्की

Next Post
समाजवाद भाषण गरेर हैन व्यहारले आउने हो ः पूर्वमन्त्री कार्की

समाजवाद भाषण गरेर हैन व्यहारले आउने हो ः पूर्वमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..