• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, फाल्गुन २१, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

प्रजिअ कार्कीको विदाई

धनकुटामा कामु प्रजिअका रुपमा घिमिरे आउने

Dhankuta News by Dhankuta News
२०७६, १६ भाद्र सोमबार ००:१८
0
0
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter
प्रजिअ कार्कीको विदाई

धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीको इलाम सुरुवा भएका छन् । सरकारले गत भदौ ६ गते ३१ प्रजिअको सरुवा गर्ने क्रममा प्रजिअ कार्कीको सरुवा गरिएको हो । प्रजिअ कार्की गत वर्ष भदौ ६ गते प्रजिअका रुपमा धनकुटा सरुवा भएर आएका थिए । एक वर्ष १० दिन पछि धनकुटाबाट विदा भएर जादैछन् ।

प्रजिअ कार्कीलाई जिल्लाका कार्यालयहरुको तर्फबाट आज आईतवार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विदाई गरियो । सो अवसरमा सरुवा भएर गएका जिल्लामा पनि धनकुटामा जस्तो कुसलतापूर्वक कार्यसम्पादन गर्न सफलताका लागि शुभकामना दिएका थिए । सो अवसरमा प्रहरी उपरीक्षक सुदर्शनप्रसाद कोईराला, सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्य, प्रशासकीय अधिकृतहरु रामनारायण श्रेष्ठ, सुधिर साफीलगायत विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यस्तै नेपाल रेडक्रस सोसाईटी, अन्तरपार्टी महिला सञ्जालले पनि विदाई गरेका छन् ।

प्रजिअ कार्कीको स्थानमा झुम्का कारागारका प्रमुख डा. कृष्णबहादुर घिमिरे कायम मुकायम प्रजिअका रुपमा आउने भएका छन् । घिमिरे यस धनकुटामा सहायक प्रजिअका रुपमा कार्यरत रहिसकेका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

तीजको अवसरमा खुल्ला नृत्य प्रतियोगिता

Next Post

धनकुटा प्रेस युनियनले सरकारलाई ज्ञापन पत्र बुझाए

Next Post
धनकुटा प्रेस युनियनले सरकारलाई ज्ञापन पत्र बुझाए

धनकुटा प्रेस युनियनले सरकारलाई ज्ञापन पत्र बुझाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

भीरगाउँमा हाईटेक नर्सरी आधुनिक ट्रनेल हाउस निर्माण

February 12, 2021

सबै प्रदेशमा बिपी काेइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

February 10, 2021

२०७८ सालभित्र धनकुटालाई बालश्रममुक्त घोषणा गरिने

February 9, 2021

खानेपानी आयोजनाहरुको स्वामित्व हस्तान्तरण

February 6, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..