• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सरकारको सर्वसत्तावादविरुद्ध बृहत् लोकतान्त्रिक गठबन्धन आवश्यक छ ः महामन्त्री थापा

Dhankuta News by Dhankuta News
२०७६, २३ भाद्र सोमबार २१:५१
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter
सरकारको सर्वसत्तावादविरुद्ध बृहत् लोकतान्त्रिक गठबन्धन आवश्यक छ ः महामन्त्री थापा

धनकुटा । दुई तिहाईको दम्भले कम्युनिष्ट सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको छ । सो कुरा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका महामन्त्री एवं पूर्व वाणिज्य तथा आपूर्तीमन्त्री सुनिलबहादुर थापाले बताएका हुन् । गृहजिल्लामा पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री थापाले सरकारको अधिनायकवादी चरित्रविरुद्ध कम्युनिष्ट इतर सबै राजनीतिक दल वीच बृहत् लोकतान्त्रिक एकता आवश्यक रहेको बताए ।

पार्टी संगठन सुदृढिकरण अभियानमा आज सोमबार धनकुटामा आएका महामन्त्री थापाले नेकपाको दुईतिहाईको सरकार गठन पछि देशमा अराजकता, भ्रष्टाचार, बलात्कार बढेको आरोप लगाए । उनले आफु मन्त्री हुदाँ नेपाल आयल निगममा रहेको अर्बै रुपैया ऋण तिर्न सफल भएको जानकारी दिए । उनले अहिलेको सरकार गैरजिम्मेवार बनेको बताए । भारतबाट पेट्रोलियम पदार्थ ढुवानीका लागि पाईपलाईन बनाउने सहमति गरी निर्माण शुरु गरेको कार्यलाई वर्तमान सरकार आफुले नै गरेको भन्दै प्रचारवाजीमा लागेको प्रति आपत्ति जनाए । उनले भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानसँग सम्झौतामा हस्ताक्षर गरी निर्माण गरिएको जानकारी दिए । उनले बरु केपी ओलीको नेतृत्वमा सरकार गठन भएपछि सो निर्माण कार्यलाई अवरोध गरेको उल्लेख गरे ।

महामन्त्री थापा एक महिना अघि साविक राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक धनकुटाका २१ सदस्य मध्ये जिल्ला पार्टी अध्यक्ष सहित १७ जनाले पार्टी छोडेको घोषणा गरेपछि पहिलो पटक धनकुटा अएका थिए । यस सम्बन्धमा उनले राप्रपा संयुक्त गठन भएपछि प्रजातान्त्रिक स्वतः विघटन भएको उल्लेख गरे । उनले जिल्लामा केहि हप्ता अघि लक्ष्मी सुब्बाको संयोजकत्वमा ११ सदस्यीय राप्रपा संयुक्त जिल्ला सञ्चालन समिति गठन गरिएको जानकारी दिए । उनले अब चाँडै जिल्ला अधिवेशन गरिने जानकारी दिए ।

महामन्त्री थापाले स्थानीय सरकारसँग समन्वय गरी पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको उपयुक्र्त स्थानमा शालिक निर्माण गर्ने जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा प्रेस युनियनले सरकारलाई ज्ञापन पत्र बुझाए

Next Post

भदौ २४ बाट दोस्रो चरणको जागरण अभियान शुरु

Next Post
भदौ २४ बाट दोस्रो चरणको जागरण अभियान शुरु

भदौ २४ बाट दोस्रो चरणको जागरण अभियान शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..