• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

भदौ २४ बाट दोस्रो चरणको जागरण अभियान शुरु

Dhankuta News by Dhankuta News
२०७६, २३ भाद्र सोमबार २२:३८
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter
भदौ २४ बाट दोस्रो चरणको जागरण अभियान शुरु

धनकुटा । नेपाली कांग्रेसले संचालन गर्न लागेको दोस्रो चरणको जागरण अभियान भदौं २४ गतेबाट शुरु गर्ने भएको छ । हिमाल, पहाड, तराई र मधेस (हिपतम) भन्ने मुल नाराका साथ देशैभर अभियान शुरु गरिने छ । यसैक्रममा धनकुटाले दुवै वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा अभियान शुरु गर्ने जनाएको छ ।

सो अभियान अन्र्तगत धनकुटाका प्रदेश सभा निर्वाचन क्षेत्र नं. (क) अन्तर्गत साँगुरीगढीको डाँडाबजार स्थित पर्यटकीय केन्द्र ध्वजे डाँडामा र प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को पाख्रिवास नगरपालिकाको पर्यटकीय केन्द्र सन्सारी ताल तलौया सिमसार क्षेत्रमा जागरण अभियानको उद्घाटन गरिने नेपाली कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राईले जानकारी दिए । अभियान भाद्र २४ गते असोज ७ गतेसम्म संचालन गरिने सचिव राईले जानकारी दिए ।

सो अभियानको उद्घाटन देशभर एकसाथ महामानव वीपी कोईरालाको १ सय ६ औ जन्म जयन्तीको अवसर पारेर भाद्र २४ गतेदेखि शुरु गरिने छ । सो अभियान केन्द्रिय प्रतिनिधि र पार्टीका नेताहरुले धनकुटाको दुवै निर्वाचन क्षेत्रमा १ सय ६ वटा विरुवा रोपेर उद्घाटन गर्ने पार्टीका कोषाध्यक्ष दिनेश राईले जानकारी दिए ।

सो अभियानका लागि निर्वाचन क्षेत्र (क) का लागी नेपाली कांग्रेसका युवा नेता विश्वदिप लिङ्देन र प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का लागी नेता घनेन्द्र कुँवरलाई केन्द्रिय प्रतिनिधिको रुपमा पठाएको धनकुटा कांग्रेसले जनाएको छ ।

सो अभियान कांग्रेसले जिल्लाको दुवै प्रदेश सभा निर्वाचन क्षेत्र अन्र्तगतका ७ वटै स्थानीय तहहरु र ६० वटै वडाहरुमा सञ्चालन गर्ने सचिव राईले जानकारी दिए । सो अभियानको क्रममा विभिन्न रचनात्मक तथा सामाजिक कार्यहरु गर्ने जनाएको छ । अभियानको अन्तिम दिन असोज ७ गते जिल्ला सदरमुकाम धनकुटामा भव्य रुपमा समापन गर्ने कार्यक्रम रहेको सचिव राईले जानकारी दिए । सो अभियानको क्रममा वर्तमान दुई तिहाईको सरकारले गरेका जनहित विपरितका कार्यहरुको भण्डाफोर गर्ने जनाएको छ । सो क्रममा सरकारको सर्वसत्तावादका विरुद्ध जनतामा जागरण ल्याउने, हत्याहिंसा शान्तिसुरक्षा नियन्त्रणमा सरकारको बेवास्ता उजागर गर्ने सचिव राईले जानकारी दिए ।

अभियानमा सरकारले विकासको नारा दिएर देशलाई ऋणमा डुवाएको, प्रधानमन्त्री रोजगारको नाममा ब्रम्हलुट गरेकोलगायतको विषय आमनागरिकलाई सुसूचित गर्ने जनाएको छ ।

नेपाली कांग्रेसले यस अघि पहिलो चरणको एक महिने जागरण अभियान पनि सात वटै स्थानीय तह र ६० वटै वडाहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी संचानल गरेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सरकारको सर्वसत्तावादविरुद्ध बृहत् लोकतान्त्रिक गठबन्धन आवश्यक छ ः महामन्त्री थापा

Next Post

संविधान दिवस भव्य रुपमा मनाईने

Next Post
संविधान दिवस भव्य रुपमा मनाईने

संविधान दिवस भव्य रुपमा मनाईने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..