• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

संविधान दिवस भव्य रुपमा मनाईने

Dhankuta News by Dhankuta News
२०७६, २३ भाद्र सोमबार २३:०५
0
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter
संविधान दिवस भव्य रुपमा मनाईने

धनकुटा । चौथौ संविधान दिवस भव्यताका साथ मनाउन जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवानको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रमुख चुवानको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।

सो बैठकले असोज २ गतेदेखि ४ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रमहरु गरी संविधान दिवस मनाउने निर्णय गरेको जिल्ला समन्य समिति अधिकारीले जानकारी दिए । कार्यक्रम अनुसार असोज २ गते सहिद भिमनारायण चोकदेखि मदन चोकसम्म नगरपालिकोको आयोजनामा सरसफाइृ गरिने छ । सोहि दिन उद्योग वाणिज्य संघको आयोजनामा जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिने जनाएको छ ।

यसैगरी असोज ३ गते संविधान जारी भएको दिन दिनको ११ वजे सहिद भिमनारायणचोकबाट प्रभातफेरी शुरु भई त्रिवेणी माविमा सभामा पिरणत हुने छ । सो अवसरमा विशिष्ट व्यक्तिहरुबाट संविधान दिवसको शुभकामना तथा स्थानीय हाम्रो पाठशालाको संयोजनमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने पाठशालाका सरोज भूजेलले जानकारी दिए ।

यसैगरी असोज ४ गते नेपाल नेत्रज्योती संघको आयोजनामा जिल्ला कारागारका कैदीबन्दीहरुलाई निःशुल्क आँखा परिक्षण गरिने संघका अध्यक्ष द्रोण गुरागाईले जानकारी दिए । सो तीन दिने दिवसको अवसरमा नेपाल पत्रकार महासंघको समन्वयमा स्थानीय रेडियो एफएमबाट संविधान सम्बन्धि राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरुसँग परिसम्वाद कार्याक्रम सञ्चालन गरिने छ ।

सो बैठक जिसस प्रमुख चुवानको अध्यक्षतामा बसेको थियो । बैठकमा धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेत, प्रजिअ डा. कृष्णबहादुर घिमिरे, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, प्रहरी उपरीक्षक सुदर्शन कोईराला, सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य सहभागिता रहेको थियो । यस्तै युवा समितिका अध्यक्ष अर्जुन छारा, उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, नेत्रज्योती संघका अध्यक्ष द्रोण गुरागाई लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि तथा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

भदौ २४ बाट दोस्रो चरणको जागरण अभियान शुरु

Next Post

म’ अघि बढ्छु अभियान धनकुटामा सुरु

Next Post
म’ अघि बढ्छु अभियान धनकुटामा सुरु

म’ अघि बढ्छु अभियान धनकुटामा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..