• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, माघ ६, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

म’ अघि बढ्छु अभियान धनकुटामा सुरु

Dhankuta News by Dhankuta News
२०७६, २३ भाद्र सोमबार २३:३४
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter
म’ अघि बढ्छु अभियान धनकुटामा सुरु

धनकुटा । भविष्यका कर्णधार युवा समुदायमा बढ्दो विकृति, बिसंगती न्युनिकरण गर्न ‘म’ अघि बढ्छु अभियान सुरु गरेको छ । प्रदेश १ सरकारले शुरु गरेको अभियान धनकुटामा सोमबारदेखि सुरु गरेको छ । प्रदेश मातहतका १४ वटै जिल्लाका युवालाई लक्षित गरी यो अभियान सुरु गरिएको जनाएको छ ।

सो अभियान धनकुटामा सगरमाथा टिन्स क्लवको आयोजनामा सञ्चालन भएको थियो । सो अभियानमा जिल्लास्थित ९० वटा बिद्यालयका शिक्षक नायकलाई कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

सो अभियानले कक्षा ९ देखि १२ मा अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समूहका बिद्यार्थीलाई लक्षित गरिएको जनाएको छ । अभियानले सो समूहका कुलत, दुव्र्यशनमा लागेका विद्यार्थीलाई कुलतबाट जोगाउने लक्ष्य राखिएको जनाइको छ । सो उमेर समूहका बिद्यार्थीलाई सक्षम, जिम्मेवार, चरित्रवान, नैतिक शिक्षा, देशप्रति माया जगाउने, सुसंस्कृति र सामाजिक उत्तरदायी बनाउने लक्ष्य राखिएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि तय गरी यो अभियान सुरु गरेको कार्यक्रम संयोजक नवराज राईले जानकारी दिए ।

अभियानअन्र्तगत मन्त्रालयमा मन्त्रीको संयोजकत्वमा निर्देशक तथा अनुगमन समिति, सल्लाहकार समिति, कार्यक्रम कार्यान्वयन तथा संयोजन समिति गठन गरिएको छ । यस्तै जिल्लास्तरमा अनुगमन समिति, प्रत्येक स्थानीय तहमा समन्वय तथा सहजिकरण समिति, सबै बिद्यालयमा कार्यक्रम कार्यान्वयन समिति, बिद्यालय भित्रै सगरमाथा टिन्स क्लव गठन गरिने संयाजक राईले जानकारी दिए ।
अभियानको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवानले किशोर किशोरी भित्रको प्रतिभा, क्षमतालाई उजागर गर्नु पर्ने बताए । उनले चेलिवेटी वेचबिखनविरुद्ध अभियान सञ्चालन गर्न यसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । उनले पछिल्लो समय स्कुले बिद्यार्थीहरु लागूऔषधको दलदलमा फसेको प्रति चिन्ता प्रकट गर्दै अभियानले नियन्त्रणका लागि सहयोग गर्ने आशा व्यक्त गरे ।
सो अवसरमा पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले पहिल्लो समय युवा विद्यार्थीहरुमा राम्रो अंकमा उत्तीर्ण गरी विदेशमा अध्ययन गर्न जाने प्रबृत्ति बढेकोमा चिन्ता प्रकट गरे । उनले एकाति युवा समूह दुव्र्यशनमा फसिरहेको छ भने अर्कोतर्फ देशमा केहि हुदैन भन्ने भावना जागृत हुनु चिन्ताको विषय भएको बताउँदै यसलाई परिवर्तन गर्न अभियान सार्थक हुनुपर्ने बताए ।

कार्यक्रमले शिक्षामुलक कक्षा सञ्चालन, सामाजिक उत्तरदायी, विपद् व्यवस्थापन लगायत ६ वटा कृयाकलापबाट ११ वटा उद्देश्यको परिपुर्ति गर्नु कार्यक्रमको रणनीति रहेको जिल्ला स्तरीय अनुगमन समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले जानकारी दिए ।

कार्यक्रममा शिक्षक नायकलाई विपद् व्यवस्थापन किशोर किशोरी परिचलान, लागूपदार्थ दुव्र्यशन न्युनिकरण र म अघि बढ्छु, सगरमाथा टिन्स क्लवको बारेमा जानकारी गरिएको थियो ।
पदम रखालले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य शिक्ष इकाई प्रमुख मोहनकुमारी लिंखाले गरेकि थिईन ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

संविधान दिवस भव्य रुपमा मनाईने

Next Post

जेसी सप्ताहमा साहित्यकार घिमिरेलाई सम्मान

Next Post
जेसी सप्ताहमा साहित्यकार घिमिरेलाई सम्मान

जेसी सप्ताहमा साहित्यकार घिमिरेलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

January 12, 2021
साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..