• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, जेष्ठ ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

विविध कार्य गर्दै सप्ताह मनाईदै

आज तेस्रो दिन विद्यालयलाई स्यानिटरी प्याड वितरण

Dhankuta News by Dhankuta News
२०७६, २५ भाद्र बुधबार २३:३८
0
0
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter
विविध कार्य गर्दै सप्ताह मनाईदै

धनकुटा लेडि जेसिज (प्र.) ले विविध सामाजिक कार्यहरु गर्दै जेसिज सप्ताह मनाईरहेका छन् । सप्ताहको आज तेस्रो दिन जेसिजले छात्रा स्वच्छता अभियानअन्तर्ग छात्राहरुलाई स्यानिटरी प्याड वितरण गरियो ।

धनकुटा नगरपालिका वडा नं. ७ स्थित त्रिवेणी माध्यमिक विद्यालयका छात्राहरूलाई स्वच्छता सम्बन्धि सचेतना जगाउँदै सो स्यानिटेरी प्याड वितरण गरिएको संस्थाका अध्यक्ष प्रमिषा श्रेष्ठले जानकारी दिईन् । अहिलेको युगमा पनि कति छत्राहरु महिनावारी भएको समयमा विद्यालय नआउने गरेको पाईन्छ । यस्तो समयमा अरुलाइृ छुन नहुने भन्ने धार्मिक मान्यता जस्ता भ्रमलाई सचेत गराउँदै सचेतना कार्यक्रम सञ्चालन गरेको उपाध्यक्ष जेसी रवीना श्रेष्ठले जानकारी दिईन् ।

सो कार्यक्रम धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अमिताभ ठाकुरको प्रमुख आतिथ्यतामा वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इश्वरी अधिकारी उपस्थित रहेका थिए ।

कार्यक्रमको संयोजन कार्यसमितिका उपाध्यक्षद्वय जेसि विसिका श्रेष्ठ र जेसि रबिना श्रेष्ठले गरेका थिए । सो कार्यक्रम धनकुटा लेडि जेसिज (प्र) की अध्यक्ष जेसी प्रमिषाा श्रेष्ठ थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कांग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु

Next Post

धनकुटाको ७ वटै स्थानीय तह र जिल्लामा जागरण अभियान

Next Post
धनकुटाको ७ वटै स्थानीय तह र जिल्लामा जागरण अभियान

धनकुटाको ७ वटै स्थानीय तह र जिल्लामा जागरण अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

May 21, 2022
साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय :  नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय : नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

May 21, 2022
धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

May 20, 2022
धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

May 19, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..