• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, जेष्ठ २०, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटाको ७ वटै स्थानीय तह र जिल्लामा जागरण अभियान

Dhankuta News by Dhankuta News
२०७६, ३१ भाद्र मंगलवार १०:०३
0
0
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter
धनकुटाको ७ वटै स्थानीय तह र जिल्लामा जागरण अभियान

धनकुटा । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम शुरु भएको छ । कार्यक्रमअनुसार जिल्लाको ७ वटै स्थानीय तहहरुमा गरिदै छ । अभियानको अन्तिम दिन असोज ७ गते जिल्ला सदरमुकाम धनकुटा बजारमा भव्य रुपमा कार्यक्रम गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

अभियानको कार्यक्रम अनुसार असोज ३ देखि असोज ६ गतेसम्म स्थानीय तहहरुमा पालिका स्तरीय जागरण अभियान कार्यक्रम आयोजना गरिने छ । र अन्तिम दिन असोज ७ गते जिल्ला सदरमुकाम धनकुटा बजारमा दुवै क्षेत्रको संयुक्त रुपमा सभा गरी जागरण अभियानको समापन गर्ने पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

अभियानअन्तर्गत जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र (क) को सहिदभूमी गाउँपालिको थलथले बजारमा असोज ३ गते गरी अभियानको शुरुवात गरिने छ । यस्तै चौविसे गाउँपालिकाको बोधेमा असोज ४ गते, साँगुरीगढी गाउँपालिकाको भेडेटारमा असोज ६ गते र धनकुटा नगरपालिकाको धनकुटा बजारमा असोज ७ गते जागरण अभियान कार्यक्रम रहेको कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति (क) का सभापति जितेन्द्र रुम्दालीले जानकारी दिए ।

यसैगरी प्रदेश सभा (ख) को अभियान पाख्रिवास नगरपालिकाबाट शुरु गरिने जनाएको छ । अभियान पाख्रिवासमा असोज ४ गते आयोजना हुने छ । यस्तै महालक्ष्मी नगरपालिकाको जितपुर बजारमा असोज ५ गते र छथरजोरपाटी गाउँपालिकाको जोरपाटीमा असोज ६ गते पालिका स्तरीय जागरण अभियान संचालन गरिने ख का क्षेत्रीय सभापति इन्दिरा थापाले जानकारी दिईन् ।

अभियानका लागि केन्द्रिय प्रतिनिधि विश्वदिप लिङदेन सहितको स्थानीय नेता तथा वडा प्रतिनिधिहरु अहिले जिल्लाको ६० वटै वडाहरुमा गई वडास्तरीय अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

विविध कार्य गर्दै सप्ताह मनाईदै

Next Post

सिंधुवामा जागरण अभियान

Next Post
सिंधुवामा जागरण अभियान

सिंधुवामा जागरण अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..