• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, माघ १६, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

स्व. गणेशमान सिंहको स्मृति दिवस सम्पन्न

स्व. सिंहको जस्तो त्याग र समर्पण अहिले पनि आवश्यक

Dhankuta News by Dhankuta News
२०७६, २ आश्विन बिहीबार २१:२८
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter
स्व. गणेशमान सिंहको स्मृति दिवस सम्पन्न

धनकुटा । जनआन्दोलनको कमाण्डर तथा सर्वोच्च नेता स्व. गणेशमान सिंहको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गरियो । सो अवसरमा वक्ताहरुले सिंहको जस्तो त्याग, समर्पण र बलिदान त सम्भव छैन तर उहाँको त्यो गुणको केहि अंक अहिलेको नेताहरुमा हुनु जरुरी भएको बताएका छन् । र यहि नै स्व. गणेशमान सिंह प्रति सच्चा श्रद्धाञ्जली हुने कार्यक्रममा सहभागीहरुले बताएका छन ।

स्व. सिंहको स्मृति दिवस तथा धनकुटा नगरपालिका वडा नं. ६ को जागरण अभियानको संयुक्त कार्यक्रममा कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेलले जागरण अभियानले सवै नेता तथा कार्यकर्ताहरुमा स्व. गणेशमान सिंहको पदप्रति लालच नगरी कतव्र्य परायण हुन आग्रह गरे ।

सो कार्यक्रममा सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य तथा जागरण अभियानका प्रतिनिधि सीता प्रधान, नगर सभापति रोशन श्रेष्ठलगायतले स्व. गणेशमान सिंह प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सिंहको योगदानको वारेमा चर्चा गरेका थिए । उनीहरुले जागरण अभियानको क्रममा कुनै पद विना पनि देश र जनताको सेवा गर्न सकिन्छ भन्ने सर्वोच्च नेता स्व. सिंह योगदानको वारेमा सबैमा जानकारी दिनु पर्ने बताए ।

कार्यक्रम धनकुटा नगरपालिका ६ का निर्वतमान सभापति नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य हिरादेवी राईले गरेका थिए । सो कार्यक्रममा जिल्ला सदस्यहरु लोकेन्द्र रायमाझी, विष्णु पौडेल, अम्विका परियार, सुमना तिम्सिना, वडा नं. ६ का पूर्व वडाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, नेपाल प्रेस युनियनका अध्यक्ष हिमा चेम्जोङ, राजेन्द्र खड्का, कांग्रेस क्षेत्र (क) का कोषाध्यक्ष निरुपा राई, नगर उपसभापति मिलन खड्की, वडासदस्य मुना देवी रम्तेल, रोजिना खड्की, संगिता श्रेष्ठ, महिला संघ वडा ६ का अध्यक्ष कुसुम श्रेष्ठ, सदस्यहरु मन्दिरा भट्टराई, सुजता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सिंधुवामा जागरण अभियान

Next Post

विविध कार्यक्रमहरुका साथ संविधान दिवस शुरु

Next Post
विविध कार्यक्रमहरुका साथ संविधान दिवस शुरु

विविध कार्यक्रमहरुका साथ संविधान दिवस शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

पक्राउ पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..