• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कांग्रेसकोे फाक्सिव र बुढिमोरङको जागरणअभियान सम्पन्न

Dhankuta News by Dhankuta News
२०७६, ६ आश्विन सोमबार १३:५२
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter
कांग्रेसकोे फाक्सिव र बुढिमोरङको जागरणअभियान सम्पन्न

धनकुटा । संगठनलाई चुस्तदुरुस्त पार्न तथा वर्तमान सरकारका क्रियाकलापहरुको भण्डाफोर गर्न नेपाली कांग्रेसले जागरण अभियान सञ्चालन गरिरहेको जनाएको छ । पहिलो चरणको सफलता पछि अहिले दोस्रो चरणको अभियान सञ्चालन गरिरहेको नेपाली कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राईले जानकारी दिए ।

अभियानको क्रममा साँगुरीगढीको बुढिमोरङमा स्थानीय तहस्तरीय कार्यक्रम सम्पन्न भएको छ । जागरण अभियानका केन्द्रिय प्रतिनिधि तथा संविधानसभाका सभासद विश्वदीप लिङ्देनले जागरण अभियानले युवा तथा महिलाहरुमा नयाँ उत्साह र उर्जा मिलेको बताए । सो अवसरमा लिङ्देनले वर्तमान सरकार दुई तिहाईको दम्भले अधिनायकवादतर्फ अग्रसर भैरहेको बताए । उनले सरकारको लोकतन्त्र विरोधी व्यवहारले संघीय लोकतन्त्र संकटमा पर्दै गएकोले सरकारलाई सचेत गराउन कांग्रेसले गाउँ गाउँमा जागरण अभियान सञ्चालन गरिरहेको बताए ।

सो कार्यक्रममा जिल्ला सभापति अग्नी प्रसाद पौडेलले जागरण अभियानले गाउँगाउँमा नेपाली कांग्रेसका कार्यकर्ताहरुमा नयाँ आशा जगाएको बताए । उनले यस अभियानले संगठन विस्तार हुने बताए । कार्यक्रममा संविधान सभा सदस्य अञ्जना ताम्लीले अभियानपछि पनि पार्टी त्रियाशील हुनु पर्ने बताईन । सो अवसरमा कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई, नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, कांग्रेस जिल्ला सदस्यहरु विष्णु पौडेल, मानप्रसाद इङ्नाम, रमेश इवाहाङ, क्षेत्रीय कोषाध्यक्ष निरुपा राई, क्षेत्रीय सदस्य शुक्र लिम्बु, महिला संघ बुढिमोरङका सभापति ज्ञानु लिम्बुलगायतले जागरण अभियानले कांग्रेसलाई जनताको प्रिय पार्टी बनाउने बताएका थिए ।

नेपाली कांग्रेस साँगुरीगढी वडा नं. ४ का सभापति राजेन्द्र इवाको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य युवा नेता योगेन्द्र इवा लिम्बुले गरेका थिए । सो कार्यक्रमको संचालन युवा नेता आईत बहादुर इङ्नामले गरेका थिए ।

कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका वडा नं. १, २ र ४ का नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय सरकारले गरेको जनहितका लागि विकास निर्माणका कार्यमा रचनात्मक ढंगले सहयोग गर्नु पर्ने बताए । तर, जनविरोधी तथा अनियमितता गरेको पाईए भण्डाफोर गर्नु पर्नेमा जोड दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कैदी बन्दीहरुको आँखा जाँच

Next Post

राप्रपा संयुक्तद्वारा शुभकामना आदानप्रदान

Next Post
राप्रपा संयुक्तद्वारा शुभकामना आदानप्रदान

राप्रपा संयुक्तद्वारा शुभकामना आदानप्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..