• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

राप्रपा संयुक्तद्वारा शुभकामना आदानप्रदान

Dhankuta News by Dhankuta News
२०७६, १३ आश्विन सोमबार २२:००
0
0
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter
राप्रपा संयुक्तद्वारा शुभकामना आदानप्रदान

धनकुटा १४ असोज । आम नेपाली जनताको सुख, शान्ति, समृद्धी तथा देश विकासको कामना गर्दै हिन्दु नेपालीहरुको महान पर्व विजयादशमीको शुभकामना आदानप्रदान गरियो । देशको विकास कुनै एक दलबाट मात्र सम्भव नहुने हुनाले सबै राजनीतिक दलहरु एकजुट भएर विकास निर्माणमा क्रियाशील हुनु पर्ने भन्दै शुभकामना दिएका छन् ।

सो शुभकामना आदानप्रदान कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त धनकुटाद्वारा आयोजित विजयादशमी, दिपावली, नेपाल संवत्, छठ, मंसिरे चाड, ल्होसारलगायत यो वर्षको सबै जातजातिहरुको पर्वको अवसर पारेर आयोजना गरिएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, नेपाली कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई, समाजवादी पार्टी जिल्ला अध्यक्ष बलबहादुर राई, प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्यको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा पत्रकार महासंघ १ नम्वर प्रदेश उपाध्यक्ष स्मिता निरौला, पत्रकार महासंघ जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, नागरिक समाजका अध्यक्ष द्रोण गुरागाई, जीपी कोईराला फाउण्डेशन धनकुटाका उपाध्यक्ष राजेन्द्र पौडेल, प्रेस संगठनका इश्वर थापा लगायतको उपस्थिति रहेको थियो ।

पार्टीका जिल्ला अध्यक्ष लक्ष्मी सुब्बाको अध्यक्षतमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीका सदस्य मिन कार्की, मानबहादुर मिश्र, पार्टीको भातृसंगठन युवा संगठनका जिल्ला अध्यक्ष रमेश थापाले अथितिहरुलाई फुलको गुच्छा दिई स्वागत गर्दै शुभकामना आदानप्रदान गरेका थिए । होटल प्याशिफिकमा आयोजित कार्यक्रमको संचालन पार्टीका सदस्य मानबहादुर मिश्रले गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका निर्वमान अध्यक्ष खगेन्द्र घिमिरे, फोनिज १ नम्वर प्रदेशका महासचिव विदुर खवास, फोनिज जिल्ला अध्यक्ष सन्तवीर लामा, पत्रकार महासंघका सदस्यहरु बिनोद घिमिरे, कविराज घिमिरेलगायत पत्रकारहरु र पार्टीका नेता तथा कार्यकर्ताहरुले एकापसमा शुभ कामना आदानप्रदान गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कांग्रेसकोे फाक्सिव र बुढिमोरङको जागरणअभियान सम्पन्न

Next Post

नेकपा नगर कमिटीको शुभकामना कार्यक्रम सम्पन्न

Next Post
नेकपा नगर कमिटीको शुभकामना कार्यक्रम सम्पन्न

नेकपा नगर कमिटीको शुभकामना कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..