• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

लोकतन्त्रको पहिलो आधार प्रेस स्वतन्त्रता

Dhankuta News by Dhankuta News
२०७६, १६ आश्विन बिहीबार ००:००
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter
लोकतन्त्रको पहिलो आधार प्रेस स्वतन्त्रता

धनकुटा । लोकतन्त्रको पहिलो आधार भनेको प्रेस स्वतन्त्रता हो । अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता विना लोकतन्त्र स्थायित्व हुन सम्भव छैन । सो कुरा नेपाल प्रेस यूनियन धनकुटाले आयोजना गरेको विजयादशमी, दिपावली, छठ, नेपाल सम्वत, मंसिरे चाड, ल्होसारको पर्वहरुको शुभकामना आदान प्रदान कार्यक्रमका सहभागीहरुले बताएका हुन् ।

सो कार्यक्रममा प्रमुख अतिथि कांग्रेस जिल्ला सभापति अग्नी प्रसाद पौडेल, १ नम्वर प्रदेशसभाका सासंद लिला सुब्बा, जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवान, प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, प्रहरी उपरीक्षक सुर्दशनप्रसाद कोईरला, सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्य, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेकपाका जिल्ला सचिव ऋषिराम ढुंगाना, कांग्रेस जिल्ला उपसभापति नवीन किशोर शाक्य, कोषाध्यक्ष दिनेश राई, पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र धनकुटाका प्रमुख रमेश पौडेल, उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा तितुङ, भुतपूर्व सैनिक संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष धनबहादुर खड्कालगायतले लोकतन्त्रको सुन्दर पक्ष भनेकै अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता भएको बताउँदै शुभकामना व्यक्त गरेका थिए ।

युनियनकी अध्यक्ष हिमा चेम्जोङको अध्यक्षमा सम्पन्न कार्यक्रमा निर्माण व्यावसायी संघका सहकोषध्यक्ष चन्द्र सिंह नेम्वाङ, धनकुटा एन्स्टिच्युट अफ हेल्थ साईन्सका निर्देशक रामनारायण प्रसाद रामालगायतले शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रमको संचालन युनियनका सचिव विकास घिमिरेले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नेकपा नगर कमिटीको शुभकामना कार्यक्रम सम्पन्न

Next Post

पाख्रिवास अन्य पार्टी परित्याग गरी कांग्रेस प्रवेश

Next Post
पाख्रिवास अन्य पार्टी परित्याग गरी कांग्रेस प्रवेश

पाख्रिवास अन्य पार्टी परित्याग गरी कांग्रेस प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..