• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

Dhankuta News by Dhankuta News
२०७६, २० आश्विन सोमबार १८:३०
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

मारेककटहरेमा शुभकामना आदानप्रदान
धनकुटा । महालक्ष्मी नगरको विकास कृषि र पर्यटनबाट गर्न सकिने बताईएको छ । सो कुरा महालक्ष्मी नगरपालिकाको मारेककटहरेको मुलखर्कमा आयोजित दशै तिहार तथा नेपाल सम्वत र मसिरे चाडलगायतको चाडपर्वहरुको अवसरमाख शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुले बताएका हुन् ।
नेपाली कांग्रेस महालक्ष्मी नगर वडा नं. २ वडाकमिटी तथा नेपाल विद्यार्थी संघ काठमाण्डौ धनकुटा सम्र्पक समितिद्वारा आयोजना गरिएको सो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति अग्नीप्रसाद पौडेलले महालक्ष्मी नगरलाई कृषि पर्यटनबाट समृद्धी बनाउन सकिने बताए । उनले वर्तमान सरकारमा दुईतिहाईको दम्भ पलाएको आरोप लगाए ।
सो कार्यक्रममा कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, पूर्व जिल्ला सहसचिव राजन पौडेल, महालक्ष्मी नगर समितिका सभापति तथा वडा नं. २ का वडाध्यक्ष ध्रुव राय, नेकपाका प्रतितिधि पुष्प कटुवाल, नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष तिलक महत, नेविसंघका जिल्ला अध्यक्ष बालानन्द दाहाल, नेविसंघ धनकुटा वहुमुखी क्याम्पसका अध्यक्ष करुणा कटुवाल, नेविसंघ धनकुटा काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष सविन पोखरेललगायतले समृद्ध महालक्ष्मी नगर र सम्पन्न महालक्ष्मी नगरवासी बनाउन कृषि र पर्यटनको विकास गर्नु पर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन युवानेता रमेश बस्नेतले गरेका थिए ।
नेपाली कांग्रेस महालक्ष्मी नगर वडा नंं. २ का वडा सभापति हिक्मत बुढाथोकीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्थानीय नारद कटुवाल, भेषबहादुर पौडेल, रामकाजी रोगु, बाबुराम पौडेल, ममता थापा, लेखनाथ पौडेल, दिलबहादुर राय, भोगेन्द्र गुरागाई, निर बहादुर कटुवाल, भीम गुरुङ, दिनेश थापा, कृष्णमाया कटुवाल, नारायण पोखरेल, सोभित पोखरेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

फुलपाती भव्यताका साथ मनाईयो

Next Post

Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..