• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ ४, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

दलित नेता परियारको निधन

Dhankuta News by Dhankuta News
२०७६, १४ कार्तिक बिहीबार २२:५५
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter
दलित नेता परियारको निधन

धनकुटा । नेपाली कांग्रेस पूर्व जिल्ला सदस्य तथा नेपाल दलित संघका पूर्व जिल्ला कोषाध्यक्ष इन्द्रबहादुर परियारको आज निधन भएको छ ।

धनकुटाको दलित आन्दोलनकर्मी तथा कांग्रेसका पूर्व सदस्य तथा नेपाल दलित संघ का पूर्व कोषाध्यक्ष इन्द्रबहादुर परियारको पनधन भएको हो । उनको पार्थिव शरीरलाई मूलघाटमा चार झण्डा ओढाई भावपूर्ण श्रद्धाञ्जली दिई अन्त्यष्टि गरियो ।

परियारको पार्थिक शरीरमा कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धनकुमार राई, वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

स्वर्गीय परियारलाई लामो समयदेखि दम र श्वासप्रश्वास सम्बन्धि समस्या थियो । ७० वर्षको उमेरमा निधन भएका परियारका एक श्रीमती कल्पना परियार, छोरा दलित संघका सदस्य किशोर परियार, बुहारी कांग्रेस जिल्ला सदस्य एवं धनकुटा नगरपालिका वडा नं. ५ का वडा सदस्य अम्विका परियार, कान्छा छोरा प्रदिप परियार र छोरी मथुरा नेपाली छन् ।

स्वर्गीय परियारको आजै मूलघाटमा दाहसंस्कार गरिएको छ । धनकुटा ५ निवासी परियारको निधनले धनकुटाको दलित आन्दोलनमा अपुरणीय क्षति पुगेको कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नेकपाको चियापान कार्यक्रम सम्पन्न

Next Post

धनकुटा नगरका पूर्व सभापति सिंहको निधन

Next Post
धनकुटा नगरका पूर्व सभापति सिंहको निधन

धनकुटा नगरका पूर्व सभापति सिंहको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

January 12, 2021
साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

January 12, 2021
कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..