• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, मंसिर १५, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा नगरका पूर्व सभापति सिंहको निधन

पूर्व उपप्रधानमन्त्री तथा कांग्रेसका पूर्व महामन्त्री सिंहद्वारा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली

Dhankuta News by Dhankuta News
२०७६, १८ कार्तिक सोमबार २२:३६
0
0
SHARES
132
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा नगरका पूर्व सभापति सिंहको निधन

धनकुटा । नेपाली कांग्रेस धनकुटा नगर समितिका पूर्व सभापति स्वर्गीय केदारलाल सिंहको पार्थिक शरीरलाई चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिईएको छ । पूर्वसभापति स्व. सिंहको पार्थिव शरीरमा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह र नेपाली कांग्रेस धनकुटाका निर्वतमान सभापति तथा संविधान सभा सदस्य मनोहरनारायण श्रेष्ठले नेपाली कांग्रेसको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

सो अवसरमा संविधान सभा सदस्य श्रेष्ठले निरंकुश तानाशाही पञ्चायती व्यवस्थाकालको कठिन र असहज परिस्थितिमा स्व. सिंहले प्रतिबन्धित नेपाली कांग्रेस पार्टीलाई धनकुटामा संगठित गर्दै विस्तार गर्न महत्वपूर्ण योगदान दिनु भएको भनि जानकारी दिए ।
स्व. सिंह विगत दुई वर्षदेखि मृगौलाको समस्याबाट पीडित थिए । स्व. सिंहको उपचारकै क्रममा निधन भएका थिए । स्व. सिंहको काठमाण्डौस्थित पशुपति आर्यघाटमा अन्त्येष्ठी गरिएको छ ।

श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस ललितपुरका सभापति तथा संविधानसभा सदस्य मदनमान अमात्य, ३ नम्वर प्रदेश सभाका सदस्य नरोत्तम बैद्य, धनकुटा कांग्रेसका पूर्वसभापति हरी अधिकारी, नेपाली कांग्रेस धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापति भिमबहादुर थापा, कांग्रेस महाधिवेशन प्रतिनिधि उदय लिम्बु, धीरेन्द्र मिश्र लगायतले स्वर्गीय सिंहको पार्थिव शरीरमा फुलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यस्तै स्व. सिंहको निधनले नेपाली कांग्रेस धनकुटाले एउटा असल अभिभावक गुमाएको जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।

पिता गौरीलाल सिंहका ५ छोराहरुमध्ये जेष्ठ सुपुत्रका रुपमा स्व. सिंहको जन्म वि. सं. १९९१ साल माघ १२ गते धनकुटा सिरानबजारमा भएको थियो । स्व. सिंहको श्रीमती इन्द्र कुमारी सिंह छिन् । यस्तै छोराहरु अस्मिन र अर्विन सिंह र छोरीहरु लिना, मिना र सोना सिंह छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

दलित नेता परियारको निधन

Next Post

सहिदका परिवारलाई राहत सरकारले चाँडै दिने ः उपप्रधान तथा रक्षामन्त्री पोख्रेल

Next Post
सहिदका परिवारलाई राहत सरकारले चाँडै दिने ः उपप्रधान तथा रक्षामन्त्री पोख्रेल

सहिदका परिवारलाई राहत सरकारले चाँडै दिने ः उपप्रधान तथा रक्षामन्त्री पोख्रेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

November 27, 2023
१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

November 25, 2023
रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

November 25, 2023
उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

October 27, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..